मंगलबार, असोज २०, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

पूजा गर्न पशुपति पुगे प्रधानमन्त्री प्रचण्ड

नेपाल समय संवाददाता | शनिबार, जेठ २७, २०८०

गर्मी बढेपछि गोरखा र तनहुँमा विद्यालय बन्द

अधिक गर्मीले विद्यालयमा पठनपाठन गर्न नसकिने भएपछि नगरपालिकाले नगर क्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २७, २०८०

मध्य मेवा आयोजनाको भूमिगत विद्युत गृह

नेपाल समय संवाददाता | शनिबार, जेठ २७, २०८०

घट्टेखोलामा करेन्ट लगाएर माछा मार्दा अकाल मृत्यु

मुगुको छायानाथ रारा नगरपालिकाको घट्टेखोलामा माछा मार्दा करेन्ट लगाउने क्रममा भामवाडाका २२ वर्षीय सञ्जय भामको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २७, २०८०

वर्तमान सरकार नालायक भएको एमाले अध्यक्ष ओली आरोप

प्रचण्ड सरकारले काम गर्न नसक्ने, दोषजति कोरोना र युक्रेन ‘वार’लाई दिएर पन्छिन खोजेको ओलीको दाबी।
नेपाल समय संवाददाता | शनिबार, जेठ २७, २०८०

विकास गाउँ पुग्यो, मान्छे बजार झरे

बागलुङको काठेखोला गाउँपालिकामा चिल्ला सडक, स्वास्थ्य संस्थालगायत पूर्वाधार निर्माण भए पनि सुबिस्ता खोज्दै घरगोठमा ताला लगाएर सहर पस्नेको लर्को।
नेपाल समय संवाददाता | शनिबार, जेठ २७, २०८०

रास्वपा ठूला दलहरूको घेराबन्दीमा: रवि

रास्वपाले आगामी २०८४ को निर्वाचनमा जित्ने अनुमान पक्का भएपछि ठूला दलहरुले घेराबन्दी गरिरहेको लामिछानेको आरोप।
नेपाल समय संवाददाता | शनिबार, जेठ २७, २०८०

हरिपूर्वा नगर कार्यालयमा दुई महिनादेखि तालाबन्दी

जनप्रतिनिधिबीच बेमेल हुँदा नगरपालिकाका कार्यालयमा लागेको ताला  खुलाउन नसकिएपछि जिसस र जिल्ला प्रशासनको समन्वयमा खुलाइँदै।
नेपाल समय संवाददाता | शनिबार, जेठ २७, २०८०

साढे दुई घन्टा डुलेपछि खानेपानीको जोहो

भालेको डाँकोसँगै उठेर बिहान ९–१० बजेसम्म पाल्पापालीडाँडाका स्थानीय खानेपानीको खोजीमा भौंतारिनुपर्ने विवशता।
नेपाल समय संवाददाता | शनिबार, जेठ २७, २०८०

नेता, कार्यकर्तालाई एकापसमा नलड्न कांग्रेस सभापति देउवाको आग्रह 

कांग्रेसका नेता, कार्यकर्ताले पद र प्रतिष्ठाका लागि आपसमा झगडा गरे प्रजातन्त्र कमजोर हुने देउवा बोली। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २७, २०८०

लाकुरीभञ्ज्याङ खानेपानी आयोजना उद्घाटन गर्न नुवाकोट पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले डेढ करोड लागतमा लाकुरीभञ्ज्याङ भूमिगत खानेपानी आयोजना उद्घाटन गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २७, २०८०

चितवन कारागारका कैदीबन्दीमा छाला रोग देखियो

कारागारमा रहेका कैदीबन्दीमध्ये ३ सय जनामा छाला रोगको समस्या देखिएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २७, २०८०

चुलाचुलीका २३ परिवारलाई बाँडियो पुर्जा

भूमि आयोगद्वारा पालिकाका भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २७, २०८०

हेटौंडामा वृद्ध दम्पती मृत भेटिए

हेटौंडा उपमहानगर–१ चाइनागेटका ७८ वर्षीय कृष्णप्रसाद र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुन्डिएको अवस्थामा फेला परेका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २७, २०८०

रेशम चौधरीको आममाफी कानुनी शासनलाई चुनौतीः शेखर कोइराला

प्रधानमन्त्री प्रचण्डले सत्ता टिकाउनैका लागि तीन वटै अदालतको आदेशविपरीत रेशमलाई आममाफी दिएको नेता शेखरको आरोप।
नेपाल समय संवाददाता | शनिबार, जेठ २७, २०८०

विदेशी चलचित्रकर्मीको रोजाइमा नेपाल

चालू आव २०७९/८० को ९ महिनामा मात्रै नेपालमा ४५ भन्दा बढी विदेशी चलचित्र छायांकन भएको चलचित्र विकास बोर्डको तथ्यांक।
नेपाल समय संवाददाता | शनिबार, जेठ २७, २०८०