बुधबार, असोज १४, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

शिथिल कांग्रेसलाई दौडाउन जिल्ला सभापतिहरुको माग

नेतृत्वले सत्ता केन्द्रमा मात्रै ध्यान दिँदा पार्टी गतिविधि शिथिल भएकाले संगठनलाई चलायमान बनाउन कांग्रेस जिल्ला सभापतिको माग।
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

नेप्से परिसूचकमा झिनो अंकको गिरावट

नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

बंगलादेशका क्रिकेट कप्तान इकवालले लिए संन्यास

नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

४० माइक्रोनभन्दा कमका प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

संघीय मामिला मन्त्रालयले विज्ञप्तिमा निकालेर ४० माइक्रोनभन्दा कमका प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

एसईई नतिजा: कति विद्यार्थीले कुन जीपीए ल्याए?

नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

नेपालका सत्तारुढ माओवादी नेताहरुलाई दिल्ली बोलाउँदै भाजपा

दिल्लीस्थित भाजपा मुख्यालयमा आयोजित कार्यक्रममा सहभागी अध्यक्ष जेपी नड्डाले नेपालका माओवादी केन्द्रका शीर्ष नेताहरूलाई भारत भ्रमणमा बोलाइन लागेको बताएका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

लत्रिएको तारले बसमा करेन्ट लाग्दा तीन जनाको मृत्यु

नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोजियोः माओवादी

नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

एमाले अवरोधपछि राष्ट्रिय सभा बैठक शुक्रबारलाई सारियो

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिबारे जवाफ माग्दै एमाले सांसदले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक शुक्रबार बस्ने गरी स्थगन भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

सवारी दुर्घटनामा दुईको मृत्यु, तीनजना मृत फेला

नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

प्रधानमन्त्रीको सचिवालयले भन्यो– राजनीतिक लाभ लिन प्रचण्डको अभिव्यक्तिमाथि अपव्याख्या

प्रधानमन्त्री बन्न दिल्ली जानुपर्ने विवादास्पद अभिव्यक्तिको अनर्थ लगाएर प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय भएको प्रचण्ड सचिवालयको कटाक्ष।
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

मादीमा पहिरोले दुई घरपरिवार विस्थापित

विस्थापित घरपरिवार आफन्त तथा समाजघरमा आश्रय लिन बाध्य। 
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

मिटरब्याज अध्यादेश निष्क्रियपछि २४ हजार निवेदन बेवारिसे हुने चिन्ता

मिटरब्याजी साहू-महाजनबाट थातबास भएकालाई न्याय दिने गरी प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेस गरिएको मिटरब्याज अध्यादेश पारितमा अवरोध भएपछि आयोगलाई व्यवस्थापनमा सकस।
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

सर्वोच्चका प्रधानन्यायाधीश कार्कीले त्यागे इजलास

उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका कार्की एक महिनाअघिबाटै इजलासमा बस्न छाडेका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

गुडिरहेको बसमा करेन्ट लागेपछि दुई जनाको मृत्यु

सल्यानबाट रोल्पा जाँदै गरेको बसमा विद्युत् पोललाई अड्याउन राखिएको तारबाट करेन्ट प्रवाह भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान। 
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई पुनः सोधियो स्पष्टीकरण

यसअघि मन्त्री किराँतीले गत ११ असारमा ९ बुँदे प्रश्नसहितको सातदिने समय राखेर पहिलो स्पष्टीकरण सोधे पनि जवाफ नदिएपछि पुनः दोस्रो स्पष्टीकरण सोधिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

प्रधानमन्त्री प्रचण्डको विवादास्पद अभिव्यक्तिमा सत्ता गठबन्धनको समर्थन

प्रचण्डले नेपालको प्रधानमन्त्री बन्न दिल्ली जानुपर्ने भनेर दिएको अभिव्यक्तिपछि प्रतिपक्षी एमालेले राजीनामा माग्नु असंसदीय हुने सत्ता गठबन्धको तर्क।
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०