शुक्रबार, असोज ९, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

गुणस्तरीय र भरपर्दो बिजुली कहिले ?

हाल राष्ट्रिय ग्रीडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघुजलविद्युत आयोजना एवं सौर्य विद्युत्बाट तीन प्रतिशत गरी जम्मा ९८ प्रतिशत जनताले विद्युत सेवा प्राप्त गरिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १, २०८०

'भष्मे डन' दसैंमा प्रदर्शन हुने

नेपाल समय संवाददाता | शुक्रबार, भदौ १, २०८०

भदौ ४ मा विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्री थापा, छैन सहज

उपसभामुख दनुवारले राजीनामा दिने चर्चासँगै प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री बनाएर मुख्यमन्त्री थापाको पद अस्थायी रुपमा सुरक्षित गरिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १, २०८०

स्याउ टिप्न थाले मनाङका किसान 

मनाङको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १, २०८०

साउनमा सरकारको बजेट खर्च सवा ३५ अर्ब मात्रै

सरकारले साउन मसान्तसम्म ३५ अर्ब १७ करोड ९० लाख बराबर बजेट खर्च गरेको छ भने सोही अवधिमा राजस्व संकलन ८८ अर्ब १३ करोड ९० लाख बराबर पुगेको महालेखाको तथ्यांक।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १, २०८०

गत आवमा यस्ता देखिए मुलुकका आर्थिक सूचक

शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा र कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको राष्ट्र बैंकको विवरण।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १, २०८०

एक वर्षमा भित्रियो १२ खर्ब २० अर्ब रेमिट्यान्स

गत वर्षको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह आव २०७८/७९ मा भन्दा २१.२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ नाघेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १, २०८०

घाँस काट्दै गरेकी श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

नेपाल समय संवाददाता | शुक्रबार, भदौ १, २०८०

फेसबुक आइडी ह्याक गरेर साढे १४ लाख ठग्ने पाँच जना पक्राउ

३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरुका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने पाँच जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १, २०८०

प्राधिकरणलाई रणनीतिक महत्त्वका ठूला आयोजना निर्माणमा सहभागी गराइने

१८ घन्टे लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालोतर्फ अघि बढाएको भन्दै प्रधानमन्त्री प्रचण्डले गरे प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको गुणगान।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १, २०८०

अघि बढ्यो एमसीसी: मकवानपुरमा प्रसारणलाइन बनाउन जग्गा अधिग्रहण सुरु

एमसीसीको सहयोगको प्रसारण लाइन निर्माणका लागि मकवानपुरको रातमाटे सबस्टेसनदेखि नयाँ हेटौंडा सबस्टेसन खण्डमा पर्ने थाहा नगर, कैलाश पालिका, राक्सिराङ तथा हेटौंडा उप–महानगरभित्रका जग्गा, घरगोठ, टहरा अधिग्रहण गरिने।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १, २०८०

साना करदातालाई सहुलियत, मासिक विवरण चौमासिक बुझाए पुग्ने

करदातालाई कर सहभागिता लागत र समय दुवै घटाएर सहुलियत विभागको सूचनामा उल्लेख। 
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १, २०८०

गाईको बाछो बचाउन खोज्दा पाँच जनाको ज्यान गयो

नेपाल समय संवाददाता | शुक्रबार, भदौ १, २०८०

कुकुरको विषयमा झगडा हुँदा दुई मानिसको ज्यान गयो

नेपाल समय संवाददाता | शुक्रबार, भदौ १, २०८०

पत्रकार यादवको गोली हानी हत्या

नेपाल समय संवाददाता | शुक्रबार, भदौ १, २०८०

भ्रष्टहरूको धम्कीबाट नडराउने गृहमन्त्री नारायणकाजीको उद्घोष

गृहमन्त्री नारायणकाजीले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकको धम्कीबाट नडराउने, अप्ठेरो पार्न खोजे सरकार छाड्ने बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १, २०८०

पहिरो पन्छाएपछि खुल्यो कान्ति लोकपथ

भट्टेडाँडा पहिरो पन्छाइएपछि सवारी आउजाउ खुलेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १, २०८०

एकैपल्ट नेपाल घुम्न आउँदै ७०० बंगलादेशी पर्यटक

एउटै कम्पनीमार्फत ठूलो समूहमा बंगलादेशी पर्यटक नेपाल भ्रमणमा आउन लागेको यो पहिलो पटक हो। 
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १, २०८०