शुक्रबार, असोज ९, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

जहाँ छोराभन्दा बढी छोरीलाई महत्व दिइन्छ

१२१ वर्षअघि सुरु भएको 'कन्यापूजा'को परम्पराले यहाँ एउटा सुन्दर सन्देश दिएको छ, 'छोराछोरी' बराबरी।
नेपाल समय संवाददाता | सोमबार, भदौ ४, २०८०

बाल सुधार गृहमा गोली चल्यो, तीनजना घाइते

नेपाल समय संवाददाता | सोमबार, भदौ ४, २०८०

सीबीआई अफिस बोलाएर बयान नलिई फर्काइए पूर्वमन्त्री जोशी

पहिलो पटक सीआईबी प्रमुख आफैंले बयानका लागि बोलाए पनि फेरि अहिले नआउनू, पछि बयान लिउँला भनेर फर्काइएको जोशीको गुनासो। 
नेपाल समय संवाददाता | सोमबार, भदौ ४, २०८०

तस्करीको ६१ किलो सुन ९९.९ प्रतिशत शुद्ध

नेपाल समय संवाददाता | सोमबार, भदौ ४, २०८०

दोहोरो अंकले घट्यो सेयर बजार

नेपाल समय संवाददाता | सोमबार, भदौ ४, २०८०

विश्वम्भरले १९ महिना हाँक्नेछन् सर्वोच्च न्यायालय

न्याय सेवामा ४० वर्ष अनुभव बटुलेका प्रधानन्यायाधीश श्रेष्ठ रोलक्रमअनुसार सर्वोच्चका निर्विकल्प भावी प्रधानन्यायाधीशका दाबेदार थिए। श्रेष्ठ राजनीतिक दलको फेरो समाएर नभई आफ्नै औकातले सर्वोच्चको नेतृत्व हाँक्न सफल भए।
नेपाल समय संवाददाता | सोमबार, भदौ ४, २०८०

कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु

नेपाल समय संवाददाता | सोमबार, भदौ ४, २०८०

तस्करीको ६० केजी सुन २४ क्यारेटको निस्कियो

राष्ट्र बैंकको टक्सार विभागबाट गरिएको गुणस्तर परीक्षणमा छापावाल सुन २४ क्यारेटको रहेको देखिएको हो ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ४, २०८०

कोशीमा बैठक चलाउने सांसदले पनि मुख्यमन्त्रीलाई मत दिने

नेपाल समय संवाददाता | सोमबार, भदौ ४, २०८०

प्रधानन्यायाधीशमा सर्वसम्मत भए विश्वम्भरप्रसाद श्रेष्ठ

आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश सिफारिस श्रेष्ठको नाम अनुमोदन गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ ४, २०८०

कहाँ हराए प्राध्यापक दलबहादुर अधिकारी?

गत ३२ साउनमा बूढानीलकण्ठस्थित पञ्चकन्या कोलनीबाट निस्किएका ६८ वर्षीय अधिकारी हालसम्म नभेटिएका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, भदौ ४, २०८०

उपसभामुखले बोलाएको बैठक अरुले सार्न नमिल्ने

नेपाल समय संवाददाता | सोमबार, भदौ ४, २०८०

प्रदीप गिरि बीपीपछिकै ठूला समाजवादी चिन्तकः सभापति देउवा

स्व. गिरिलाई कहिल्यै नथाक्ने व्यक्तिको रुपमा लिएको सभापति देउवाको धारणा।
नेपाल समय संवाददाता | सोमबार, भदौ ४, २०८०

कोशीका मुख्यमन्त्री उद्धवले भने– आज विश्वासको मत लिने सम्भावना टाढियो

आज प्रदेशसभाबाट विश्वासको मत लिने समय दिउँसो १ बजे तोकिए पनि प्रदेश उपसभामुख सिर्जना दनुवारले स्वास्थ्योपचारका लागि काठमाडौं गएको बताएर अनुपस्थित भएपछि बैठक बस्ने सम्भावना टाढिएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ ४, २०८०

खैरो हेरोइनसहित पाँच जना पक्राउ

प्रहरीले कैलालीका विभिन्न स्थानबाट चार र झापाको मेचीनगरबाट एक जनालाई पक्राउ गरिएको बताएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ ४, २०८०

कोशीमा बहुमत गुम्ने डरले प्रदेशसभा बैठक स्थगन गर्ने तयारी

उपसभामुख दनुवार ज्येष्ठ सदस्यको रोलक्रमअनुसार मन्सुरीलाई प्रदेशसभा बैठक सञ्चालनको जिम्मा दिएर काठमाडौं उडेपछि बहुमत गुम्ने डरले सत्तारुढ गठबन्धन प्रदेशसभा स्थगित गर्ने तयारीमा।
नेपाल समय संवाददाता | सोमबार, भदौ ४, २०८०

ललिता निवास प्रकरणमा माधव नेपालले पनि दिए सीआईबीलाई बयान

पूर्वप्रधानमन्त्री नेपालसँग गए राती बयान लिइएको सीआईबीका एसएसपी दिनेश आचार्यले गरे पुष्टि।
नेपाल समय संवाददाता | सोमबार, भदौ ४, २०८०