मंगलबार, कात्तिक १८, २०८२
विनय बाह्रकोटी

विनय बाह्रकोटी


स्वतन्त्र उम्मेदवारले प्रभावित पार्न सक्छन् सुनसरी–१ र ४ को चुनावी परिणाम

दुवैतिरका गठबन्धनले टिकट नदिएर सुनसरीमा बागी उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका पूर्वएमाले तथा धरानको उपमेयर र मेयर सम्हालिसकेका मनोजकुमार मेन्याङ्बो र डा. खालिद हुसैन एमाले र कांग्रेसभित्रको विद्रोही मतलाई आफूहरूको...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

विश्वप्रकाशको अनुहारमा देखिएको आत्मविश्वास

शर्मा यसपटक विगतमा भन्दा धेरै उत्साहित देखिएका छन्। शनिबार बिहान दक्षिण सिमानाबाट भेटघाट सुरु गरेका उनी उत्तरी सिमानासम्म पुगे। एकल र समूहगत भेटघाटमा उनले अधिकांश समय खर्चेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

तीन डाक्टरले एउटै मञ्चबाट भने– डाक्टर शेखरलाई पराजित गरे पछुताउनुपर्छ

टिकट नपाएर पनि सक्रिय भएका तीनैजना डाक्टर घोषणापत्र र कांग्रेस नेतृत्वको सरकारको औचित्यबारे प्रस्ट पार्दै देश दौडाहामा छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

हुलाकी राजमार्गले फेरिएको जीवनशैली

विराटनगरको बरगामीदेखि कोसी गाउँपालिकाको लौकहीसम्म ३२ किलोमिटर हुलाकी मार्गले स्थानीयको जीवनमा परिवर्तन ल्याएको छ। बर्जू चोक बजारमा परिणत भएको छ। पहिला फाट्टफुट्ट झुप्रोमा पसल हुने बर्जूमा अहिले ७ वटा बैंकका...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

गच्छदार 'शालीन' बन्दा 'आक्रामक' चौधरी : के भन्छन् मतदाता?

नेपाली कांग्रेसका प्रभावशाली नेता विजय कुमार गच्छदारको चुनावी परिणाम आकलन गर्दा यस पटक पराजित हुने अनुमान धेरैले गरेका छन्। भ्रष्टाचार मुद्दादेखि पार्टी भित्रको हस्तक्षेप लगायत कारणले उनी पराजित हुनसक्ने आकलन...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

सुनसरी १ : दुबै गठबन्धनको चुनावी अभियान फितलो, स्वतन्त्रलाई लाभ

गठबन्धनको पहिलो सामूहिक कार्यक्रम नै अत्यन्तै फितलो भएपछि स्वतन्त्र उम्मेदवार मनोज मेन्याङबोलाई हौसला मिलेको छ। यसअघि एमाले जसपाको विपक्षी गठबन्धनका भेलाहरू पनि फितलो बनेको कारण उनी हौसिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

सुनसरीमा कांग्रेसलाई साख जोगाउनै कठिन

अघिल्लो पटक कांग्रेस बचाएको सुनसरीमा यस पटक भने चुनौतीका चाङ थुप्रिएका छन्। स्थानीय कार्यकर्ताको एकताका कारण तत्कालीन वाम गठबन्धन प्रतिनिधिसभाका ३ वटा क्षेत्रमा पराजित भएको थियो। नेकपा एमालेको बलियो पकड...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

पाँचथर: गठबन्धनको बलमा भीष्मराजलाई सहज, वसन्तलाई सकस

२०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार वसन्तसँग पराजित भएका भीष्मराज यसपटक वाम-लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनेका हुन्। पाँचथर इन्चार्ज तथा पूर्व मन्त्री वसन्तलाई पराजित गरेर पाँच वर्षअघिको पराजयको बदला लिने...
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

कांग्रेसमा टिकट नपाएपछि विद्रोही बने खोटाङ र ताप्लेजुङका जिल्ला सभापति

नेपाली कांग्रेस खोटाङका सभापति विष्णु राईले पार्टीको निर्णय विपरीत प्रदेशसभामा उम्मेदवारी दिएका छन्। सत्तारुढ गठबन्धनको निर्णय मान्य नहुने बताउँदै उनले विद्रोह गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

सुनसरी–२ (क) मा संविधानसभा सदस्य र पूर्वमेयरबीच प्रतिस्पर्धा, दुवैमाथि अवसरवादको आरोप

सुनसरी २ (क) मा पूर्व एमाले र वर्तमान एमालेका बीचको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ। लामो समय भण्डारीविरुद्ध अभिव्यक्ति दिँदै आएका चौधरी जसरी पनि चुनाव जित्ने योजनामा छन्। थारु...
नेपाल समय संवाददाता | सोमबार, असोज २४, २०७९

द्वारिकलालले पार्टी छाड्दा एमालेमा हाइसन्चो!

पूर्व सुनसरी जिल्ला अध्यक्ष रहेका चौधरी पत्रकारलाई दुर्व्यवहार गर्ने र नाकको डाँडी भाँच्ने अभिव्यक्तिपछि चर्चित भएका थिए। त्यस लगत्तै महिलामाथि अश्लील शब्द प्रयोग गरेका उनी आफ्नै नेता कार्यकर्ता विरुद्ध खनिए।...
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

टिकट वितरणमा बीपीले लिएको त्यो नीति

बीपीको आत्मवृतान्तमा उल्लेख भएअनुसार उनले राष्ट्रियतामा जनताको भावना र एकतासँगको कुरा प्रस्ट पारेका छन्। राष्ट्रियता बारेको चर्चापछि २०१५ सालको चुनावी तयारीको बारेमा पुस्तकमा उल्लेख गरिएको छ। टिकट वितरणमा भएको अलमल...
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

झापा क्षेत्र-३ मा लिङ्देन–सिटौलामध्ये कसले मार्ला बाजी?

राप्रपा अध्यक्ष लिङ्देनको बढ्दो प्रभाव र कांग्रेसभित्रै सिटौलाको घट्दो शक्तिले झापा–३ को चुनावी परिणाम प्रभावित हुने आकलन।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

शर्मालाई सहज छैन संसद्‌को बाटो, बाधक बन्‍नसक्छ सिटौलासँगको इगो

नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भइसकेपछि शर्मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई भेट्न पुगेका थिए। कयौंले सिटौला र शर्माको सम्बन्ध सुमधुर हुने आँकलन पनि गरेका थिए। तर, आम आकलन विपरित भयो, स्थानीय निर्वाचन।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

ओलीसँग गठबन्धनबाट माओवादीका रञ्‍जित तामाङ भिड्ने, यस्तो छ अंकगणित?

स्थानीय निर्वाचनको वडागत मतका आधारमा हेर्दा झापा ५ मा एमाले बलियो देखिएको छ। त्यससँगै एमाले र राप्रपाको चुनावी गठबन्धनले ओलीलाई झनै शक्तिशाली बनाउने आकलन छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

हर्क साम्पाङले सर्दु र निशाने खोलाबाट धरानमा खसाले पानी, दिगो हुनेमा भने आशंका

खानेपानीकै मुद्दा बोकेर लामो समयदेखि सडक आन्दोलन चर्काएका साम्पाङ धरान उपमहानगर प्रमुखका निर्वाचित भएपछि श्रमदानमार्फत खानेपानी ल्याएकामा अहिले चौतर्फी प्रशंसाका पात्र भइरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

विराटनगर शेखरका लागि साँच्चै 'विरासत' होला?

हाल प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तयारी तीव्र छ। डा शेखर गठबन्धनभित्र कांग्रेसको र पार्टीभित्र आफ्नो टिमको भाग बढाउन लागिपरेका छन्। पार्टीभित्र आधा भाग पाउनुपर्ने उनको समूहको अडान छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

सुनसरी १ : कम्युनिष्टको किल्लामा कांग्रेसका धेरै आकांक्षी

सुनसरी क्षेत्र नम्बर एकलाई कम्युनिस्टको गढको रूपमा लिइन्छ। २०४८ सालदेखि नै कम्युनिस्टको किल्ला मानिएको सो क्षेत्रमा कांग्रेसले अहिलेसम्म खाता खोल्न सकेको छैन। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका उम्मेदवार किरण...
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

सुनसरी–२ मा प्रदेशसभा संसदीय दलका नेताबीच प्रतिस्पर्धा!

नेकपा एमालेबाट सिफारिसमा परेका मध्ये भीमप्रसाद आचार्य र नेपाली कांग्रेसका राजीव कोइराला दुवै प्रदेश १ संसदीय दलका नेता हुन्। दुवै नेताहरू एउटै क्षेत्रबाट सिफारिसमा परेपछि आगामी उम्मेदवारी र निर्वाचनको प्रतिस्पर्धालाई...
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९