मंगलबार, कात्तिक १८, २०८२
विनय बाह्रकोटी

विनय बाह्रकोटी


गाह्रो छ गच्छदारलाईः एमालेले भ्रष्टाचार मुद्दा उछाल्ने, पार्टीभित्रै चर्को असन्तुष्टि

प्रतिनिधिसभामा दुईपटक पराजित एमालेकी भगवती चौधरीले यसपटक बदला लिएरै छाड्ने दाबी गरेकी छन्। पार्टीभित्रको एकता र कांग्रेसभित्रको असन्तुष्टिको फाइदा लिने उनको योजना छ। त्यससँगै विजयकुमार गच्छदार भ्रष्टाचारमा मुछिएको भन्ने विषय...
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

सुनसरी ४ : सञ्‍चारमन्त्री कार्कीविरुद्ध एमालेका कुसियैत भिड्ने

सरकारका प्रवक्तासमेत रहेका सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निर्वाचन क्षेत्र सुनसरी-४ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस भएका छन्। सरकारका प्रवक्तासमेत रहेका सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको...
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

सुनसरी ३ मा पुगेर ओलीले भने - गच्छदारले फेरि धाँधली गर्न सक्छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित भ्रमण बढाएका छन्। एमालेको पकड रहेको क्षेत्रमा कार्यकर्तासँग भलाकुसारी गर्नेदेखि चुनावी निर्देशनमा उनी लागेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

जनस्वास्थ्य र कानुनको मतलवै नगरी जंगलमा फोहोर फाल्दै धरान उपमहानगर

धरानले फालेको फोहोरले जनस्वास्थ्यमा मात्र समस्या सिर्जना गरेको छैन, धरान नगरपालिकाले कानुन पनि उल्लंघन गरेको देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

धरानको फोहोर : मेयरलाई मस्ती, यात्रु र स्थानीयलाई सास्ती

धरान उपमहानगरपालिकाले थुपारेको फोहोरमा आगजनी भएपछि निस्कने विषाक्त धुवाँ सिधै भवानीपुरका एक हजार घरपरिवारसम्म पुग्ने गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९