सोमबार, भदौ ३१, २०८१

विराटनगर शेखरका लागि साँच्चै 'विरासत' होला?

हाल प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तयारी तीव्र छ। डा शेखर गठबन्धनभित्र कांग्रेसको र पार्टीभित्र आफ्नो टिमको भाग बढाउन लागिपरेका छन्। पार्टीभित्र आधा भाग पाउनुपर्ने उनको समूहको अडान छ।
 |  मंगलबार, भदौ २८, २०७९
nespernesper

विनय बाह्रकोटी

विनय बाह्रकोटी

मंगलबार, भदौ २८, २०७९

triton college
Metro Mart
vianet

इटहरी- नेपाली कांग्रेसका नेता डा शेखर कोइराला सुशील कोइरालाको निधनपछि पार्टीभित्र प्रतिपक्षीको भूमिकामा छन्। १३औँ महाधिवेशनमा सर्वाधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी भएसँगै उनी सभापतिको तयारीमा लागे। पार्टी सभापति शेरबहादुर देउवालाई खबरदारी गर्ने र असन्तुष्ट कार्यकर्तासँगको भेटघाटलाई तीव्रता दिएका उनले १४औँ महाधिवेशनपछि संस्थापन इतर समूहको मुख्य नेता बनेका छन्। 

महाधिवेशनमा ५ जना आकाङ्क्षीमध्ये दोस्रो भएपछि पुनः दोस्रो चरणमा मतदान भयो। सभापतिका आकाङ्क्षी रहेका विमलेन्द्र निधि र प्रकाशमान सिंहले शेरबहादुर देउवालाई नै सघाएपछि कोइरालाले उपविजेतामा चित्त बुझाउनु परेको थियो। 

कोइराला परिवारको विरासत 'होल्ड' गर्ने विषयमा विवाद हुँदा सुजाता कोइराला र शशांक कोइरालाले साथ नदिएपनि शेखरको काँधमा संस्थापन इतर समूहको नेतृत्व गर्ने जिम्मेवारी महाधिवेशनको नतिजाले सुम्पिएको छ। देउवा इतर समूहको नेता मानिएका रामचन्द्र पौडेलले सहयोग नगरे पनि शेखरले त्यो जिम्मेवारी खोसेर लिएका छन्। 

प्रकाशित: Sep 13, 2022| 21:00 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...