सोमबार, कात्तिक ३, २०८२
कौशल काफ्ले

कौशल काफ्ले


मौन अवधिको पूर्वसन्ध्यामा दलहरूको दौडधुप, झापादेखि काठमाडौंसम्म ६ वटा कार्यक्रम भ्याए ओलीले

नेताहरु तथा उम्मेदवार जनता फकाउने अन्तिम कसरतमा देखिए। सबैभन्दा बढी दौडधुप नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरे।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

गाउँमा चुनावी 'दलदल'

सायद ‘दलदल’मा नफसेको मान्छे भेट्न अहिले गाह्रो छ। दलदलमा फस्नेहरुबीच बोलचाल नै बन्द हुने स्थिति छ। कसैको झगडा परेको त कतै हात मिचामिचको स्थितिसम्म बनेका खबर साथीहरुले सुनाइबस्छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

प्रचण्ड किन 'असन्तुष्ट' छन्?

एमालले पनि आफूहरूसँग छलफल गरिरहेको भनेर उनले कांग्रेसलाई धम्की दिएका थिए, विशेषगरी शेरबहादुर देउवालाई। प्रचण्डलगायतकै प्रयासमा प्रधानमन्त्री बनेका देउवा पनि उही मञ्चमा थिए।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

रेणु र सिर्जनालाई भोट माग्‍न देउवाले प्रयोग गरेका 'अस्त्र'

‘राजधानीको उम्मेदवार महिला हुनु ठूलो कुरा हो, काठमाडौं जस्तो राजधानीमा महिला हार्नु हुँदैन। दुनियाँले के भन्छन्? विश्‍वका विभिन्‍न देशका राजदूत यही छन्। महिला हरायो भन्छन्। महिला हरायो भने काठमाडोंले दोष...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

जब रेशम चौधरीले डिल्लीबजार जेलमै बोलाएर मेयर प्रस्ताव गरे

मेयरमा उठ्न प्रस्ताव आउनुअघि उनलाई राजनीतिमा यसरी छिर्छु भन्ने सोचसम्म थिएन। यद्यपि, आफ्नो गाउँ–समाज कसरी विकास गर्न सकिएला भनेर अध्ययन गर्दै थिए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

'सिर्जना भाउजू'सँग काठमाडौंका गल्लीहरु छिचोल्दा...

नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

गगनको क्षेत्रमा स्थानीय निर्वाचन जित्‍न कांग्रेसलाई कति सहज?

वडा सदस्यमा तालमेल मिलाएर समाजवादी र माओवादीका तल्ला तहका कार्यकर्ताले मेयर-उपमेयरमा कांग्रेसलाई नै भोट हाल्ने वातावरण मिलाइएको ती नेताको दाबी छ। यही ‘गुपचुप’ सहमतिलाई कांग्रेसले जित्‍ने आधार बनाएको देखिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

चितवन कांग्रेसमा कारबाही भोगेका दुई ‘हाइ प्रोफाइल’ बागी

२०७० सालको प्रतिनिधिसभा चुनावमा तत्कालीन पार्टी सभापति शुशील कोइरालाविरुद्ध नै बागी उम्मेदवारी परेको थियो। पार्टीकै पूर्व जिल्ला सभापति रहेका नेता विकास कोइरालाले बागी उम्मेदवारी दिएर कारबाही भोगका थिए।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

जनकपुरमा स्वतन्त्र उम्मेदवारको ‘पुनरुदय’ कति सम्भव?

विगतको चुनावी ट्रेन्ड, अन्य उम्मेदवारहरु परीक्षण भइसकेको र गठबन्धनमा रहेका दलहरुभित्रै चर्को असन्तुष्टि भएका कारण मनोज साहको बलियो देखिएका छन्। जनकपुरमा फेरि स्वतन्त्र(बागी) उम्मेदवारको पुनर्उदय नहोला भन्‍न सकिन्‍न।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

बामदेव गौतम, जो स्थानीय निर्वाचनमा मौन बसेर राजनीतिको नयाँ रोडम्याप कोर्दैछन्

नेकपा विवाद उत्कर्षमा पुगेका बेला गौतमले विभाजित भएर निर्वाचनमा गए नेपालमा कम्युनिस्टहरु कमजोर हुने प्रक्षेपण गरेका थिए। नभन्दै कम्युनिस्ट पार्टीहरुको राजनीति उनले भनेझैं अघि बढेको छ। कम्युनिस्ट घटकहरुको शक्ति स्थानीय...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

रित्तिँदै गरेका सार्वजनिक विद्यालयमा दलहरूको धमिलो नजर

दलहरुले संविधानमा लेखिएका कुराहरु घोषणापत्रमा दोहोर्‍याएका हुन्। जस्तो, नि:शुल्क शिक्षा दिनुपर्ने कुराहरु संविधानमै लेखिएकोले त्यसको कार्यान्वयन गर्ने आधार दलहरुले देखाउन सक्नुपर्थ्यो। तर, उनीहरुले उही पुरानै रटान दोहोर्‍याएका छन्। त्यसैले यसलाई...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

भरतपुरमा रेणुसँग भिडेका देवी ज्ञवाली यसपटक किन ओझेलमा?

राजनीतिको चित्र र मार्ग कहिले र कसरी फेरिन्छ अनुमान गर्न सकिन्न। ज्ञवालीको हकमा पनि त्यही भएको थियो। जतिबेला मेयरमा पराजित हुन परेको घाउमा खाटा बस्न पाएको थिएन, त्यही बेला उनले...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

काठमाडौं मेयरमा चर्चा भइरहेकी सिर्जना सिंहका राजनीतिक किस्सा

तिनै जोशीलगायतका नेताले सिर्जना सिंहको कुरा चाक्सीबारी पुर्‍याए। यता उनले प्रकाशमान सिंहलाई राम्रोसँग देखेकी पनि थिइनन्। ‘गोरखाको राम्रै परिवारको छोरी, राजनीतिमा पनि सक्रिय। बुहारी बनाउँदा राम्रै हुन्छ,’ जोशीले त्यसबेला चाक्सीबारी...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

नेविसंघको जन्मोत्सव : हिजो देउवासँग, आज कोइरालासँग

प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले नेतृत्व गरेको गरेको संस्थापन समूहलाई गत महाधिवेशनमा निकटतम प्रतिस्पर्धी बनेका शेखर कोइरालाको समूहले 'टक्कर' दिइरहेको छ। तर यो 'टक्कर' अब कांग्रेसमा मात्र सीमित नभएर भातृ संगठन...
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

जन्मोत्सवमा नेविसंघप्रति कांग्रेस नेताको गुनासै-गुनासा

रोचक त के भने, यसरी देउवाले व्यग्ङ्य गरिरहँदा नेविसंघकै कार्यकर्ता गड्गडाहट ताली पिटिरहेका थिए। कार्यकर्ता तहबाटै देउवाको कुरामा समर्थनको भाव देखिन्थ्यो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

केदारभक्त माथेमाको त्रिवि अनुभव– विश्वविद्यालयमा काम गर्दाजस्तो सास्ती अन्त झेलिनँ

मेरो आधा जिन्दगानी नै त्रिविमा बित्यो भन्दा हुन्छ। त्रिविका मेरा अनुभव दुःखमय छन्। सुरुमा म त्रिचन्द्र कलेजमा पढाउन भनेर विश्वविद्यालय छिरेँ। तर, त्यहाँबाट बीचैमा म निस्कनुपर्‍यो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

नेविसंघको चाबी 'ए लेभल' दुजाङको हातमा

‘कसैको आशीर्वाद पाएर वा गुलामी गरेर सभापति भएको भन्‍ने कुरा गलत हो। मेरो क्षमताको मूल्यांकन पार्टीले गरेको छ। गतिहीन नेविसंघलाई अधिवेशनमार्फत ट्रयाकमा ल्याउन पाएको जिम्मेवारी पूरा गरेर देखाउँछु।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९