बुधबार, जेठ २४, २०८०
कौशल काफ्ले

कौशल काफ्ले


आफूलाई निर्णायक दाबी गर्ने माओवादीका तीन दाउ

शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

अघिल्लो पटक मधेससँगको प्रचण्ड 'लभ' यसपटक 'ब्रेक-अप'

अन्य कम्युनिस्ट पार्टीले वर्गीय मुद्दा उठाएर राजनीति गर्न खोज्दा माओवादीले मधेसमा जातीय मुक्ति र क्षेत्रीय उत्पीडनको सवाल चर्काएर नेतृत्व गर्न खोजेको थियो, कुनै बेला। ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

एमालेमै ओत लागेका पूर्वमाओवादी नेताहरुको कस्तो छ अवस्था?

पछिल्लो परिणामलाई हेर्दा एमालेमै रहिरहेका पूर्वमाओवादी नेताको अवस्था भने झनै नाजुक देखिन्छ। चुनावअघि पार्टीभित्रै टिकट लिनुपर्ने एकखाले सकस उनीहरुमा देखिन्थ्यो। टिकट पाएपछि पनि उनीहरुलाई सहज भने भएन।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

जसले १० हजारभन्दा धेरै मतान्तरले जिते

हालसम्म सार्वजनिक भएको नतिजाअनुसार १३ जनाले १० हजार भन्दा धेरै मतान्तरले जित हात पारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

प्रधानमन्त्री 'कार्ड' देखाएर निर्वाचित गगनका तीन चुनौती

‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु। मतदाताको मनमा के छ, मनको कुरा पनि व्यक्त गर्नुभएको छ। त्यो पूरा गर्नुपर्छ।’
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

यसकारण संसद्‍मा आवश्यक छन् गगन र विश्वप्रकाश

तीन पटक संसद्को यात्रा तय गरिसकेका महामन्त्री गगन थापाले सरकारमा रहँदा होस् वा प्रतिपक्षमा रहँदा होस्। जनताका आवाजलाई मात्र नभई आफ्नै पार्टी कांग्रेसभित्रका बेथिति, विकास निर्माणमा हुने ढिलासुस्ती र छिमेक...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

शक्तिमार्गमा देखिएको सोबिताको शक्ति

सोबिता गौतमको ‘इन्ट्री’ले यो क्षेत्रको चुनाव थप रोचक बनेको छ। यसअघिका अंकगणितलाई फेल खुवाउने माहोल सो क्षेत्रमा बनिरहेको उनकै घरदैलोका दृश्यले देखाउँछ। त्यसैले काठमाडौं–२ को प्रतिनिधि को बन्छ भनेर यसै...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

प्रदीपले मत मागे, मतदाताले विश्वास

काठमाडौं क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलको घरदैलो कार्यक्रममा देखिएको दृश्य थियो यो। बिहीबार पौडेलको घरदैलो अभियान गंगालाल अस्पतालको गेट अगाडिबाटै सुरु भएको थियो। रोचक के भने...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

राजनले भोट माग्दा ९० वर्षे वृद्धको जवाफ- के आशले लौरो टेकेर लाइन लाग्न जानु?

भट्टराईका कार्यकर्ताले दिएको पर्चा हेर्दै केहीबेर घोत्लिए ९० वर्षे पाण्डे। थोरै आश राख्ने ठाउँ छ कि भन्दै मसिना अक्षरमा लेखिएको प्रतिबद्धता पढ्ने प्रयत्न गरिरहे।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

'७० करोड काण्ड'ले चुनावमा असर गर्ला गोकुल बाँस्कोटालाई?

बाँस्कोटा जति समय सञ्चारमन्त्री रहे, विवादित नै बनिरहे। जसमध्ये ‘७० करोड काण्ड’ उनको लागि महँगो सावित हुन पुग्यो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

माओवादीले खाइदिएको जग्गा फिर्ता गरिदिन जनआन्दोलनका घाइतेले गगनसामु बिन्ती बिसाएपछि...

आफ्ना मतदाता भेट्दै हिँडेका गगनले शुक्रबारबाट घरदैलो अभियान थालेका हुन्। उनले बिहान ७ बजे चाबहिलको गणेशथान मन्दिरमा पूजाआजा गरेर घरदैलो अभियान सुरु गरेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

दलका घोषणापत्रमा शिक्षाः असफलताकै जगमा महत्वाकांक्षी घोषणा, विगतका कमजोरीबारे मौन

पछिल्ला वर्षहरुमा देशकै जेठो त्रिभुवन विश्वविद्यालयमा पटकपटक तालाबन्दी र आन्दोलन भए। गएको दसैं अघिसम्म त्रिविमा प्रायजसोः पठनपाठनका काम ठप्प रहे। यसरी ठप्प पार्नेमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघका कार्यकर्ता अग्रपंक्तिमा...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

रोल्पाबाट काठमाडौं झरेकी ओनसरीलाई कांग्रेस र नेकपा एसको भर

पूर्वसभामुख ओनसरी घर्तीको लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ यो दोस्रो चुनाव हो। पहिलोपटक ०६४ सालमा समानुपातिकबाट संसद् प्रवेश गरेकी घर्ती ०७० सालमा रोल्पाबाट प्रत्यक्षतर्फ निर्वाचित भएकी थिइन्। त्यसपछि ०७४ सालको चुनावमा भने...
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

सिन्धुली–१ : 'टेस्टेड' प्रदीपलाई सहज छैन घिमिरेसँगको प्रतिस्पर्धा

विगत निर्वाचनमा एमालेबाट विजयी उम्मेदवारले जिल्ला नहेरेको र अहिले सत्ता गठबन्धन कायम रहेकाले कांग्रेस आफूले जित निकाल्ने दाबी गरिरहेको छ भने कांग्रेसभित्रको घरझगडाको कारण हुन सक्ने सम्भावित अन्तरघातले आफूलाई सहज...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

सबैभन्दा धेरै उम्मेदवारी परेको काठमाडौं–१ मा प्रकाशमानलाई कति सहज?

प्रकाशमानले निरन्तर जित्दै आएको काठमाडौं–१ म यस पटक राप्रपाका रवीन्द्र मिश्र, एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, सुशासन पार्टीबाट रमेश खरेललगायतका उम्मेदवार प्रतिस्पर्धामा छन्। सबै पार्टीका उम्मेदवारले आफ्नो...
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

कांग्रेसबाट पाखा लगाइएका यी तीन डा. नेता

कांग्रेसले प्रदेश १ मा १९ क्षेत्रमा, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा १८, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १२, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ९ क्षेत्रमा कांग्रेसका तर्फबाट उम्मेदवारी दिएको...
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

इलाम–२ मा सुवास नेम्वाङलाई कति सहज?

भौगोलिक हिसाबले पनि विकट रहेको इलाम–२ मा बाटो, बिजुली, बत्तीलगायत पूर्वाधार निर्माणमा नेम्वाङले काम गर्न नसकेको भन्दै असन्तुष्टि बढिरहेकाले चुनावी अंकगणितले कोल्टे फेर्न सक्ने अनुमान गरिँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

एउटै मुद्दामा कर्मचारीलाई दण्ड, पदाधिकारीलाई सफाइ

लेखा सहायक र पुस्तकालय सहायकको लिखित परीक्षामा परीक्षकहरूले गलत मनसायका साथ केरमेट गरी प्राप्तांकमा हेरफेर गरी मेरिट सूची फेरबदल गरेको र सम्परीक्षकले त्यसलाई सदर गरेको भनिएको उक्त मुद्दामा सामान्य कर्मचारी...
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

सोलु यात्राले सुधारेको प्रचण्ड-जनार्दन सम्बन्ध

प्रचण्ड र शर्मालाई एकै स्टेजमा राख्‍न वडाध्यक्ष राईलाई फलामको चिउरा चपाउनुजस्तै भयो। अनि उनले पदबाट राजीनामा दिने भन्दै घुर्काउन थाले।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९