बिहीबार, असोज ३०, २०८२
यज्ञराज जोशी

यज्ञराज जोशी


जनताका समस्या बुझ्न गाउँ-गाउँ डुल्दैछिन् मन्त्री श्रेष्ठ

रञ्जिताले मन्त्री भइसकेपछि सकारात्मक प्रयासको थालनी गरेकी छन्। उनी यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा पुगेर जनताको घरदैलोमा धाइरहेकी छन् र जनतासँग उनीहरूका समस्याबारे जानकारी लिइरहेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

निर्माणाधीन समिट अपार्टमेन्टले स्थानीयको उठिबास, घरको डेढ तला नै जमिन मुनि भासियो

अन्डरग्राउन्डका लागि माटो खन्दा निकै ठूलो खाडल बनिसकेको थियो। त्यसको गहिराइले वरपरका घरमा क्षति पुर्‍याउन थालेको थियो।
नेपाल समय संवाददाता | शनिबार, चैत २५, २०७९

हार्नेहरूबीच जित्ने होड

गत मंसिर ४ गतेको निर्वाचनमा देशका विभिन्न निर्वाचन क्षेत्रमा पराजय भोगेकाहरू पुनः जितको आशासहित बारा–२ मा पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

प्रविधिमैत्री बन्दै कैलाली कांग्रेस, पेपरलेस बनाउने लक्ष्य

युवा पुस्ता प्रविधिसँग अभ्यस्त हुन खोजिरहेको छ। मानिसले अहिले आफ्ना अफिस, कार्यालयलाई पनि प्रविधिमैत्री बनाउन खोजिरहेका छन्। सोही कार्यमा उद्दत छ नेपाली कांग्रेस कैलाली।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका हुन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

कहिले पूरा होला शान्ति  प्रक्रियासँग जोडिएको 'गिरिजा सपना'

विना रक्तपात २२६ वर्ष पुरानो शाह वंशीय राजतन्त्रलाई विस्थापत गर्न सफल भएकाले गिरिजालाई कतिपय राजनीतिज्ञले ‘क्रान्ति नायक, क्रान्तिकारी योद्धा’ को संज्ञा दिँदै आएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९

किन उकालो लाग्दैछ सुनको भाउ ?

अमेरिकाको बैंकिङ क्षेत्रमा केही खराबी देखिँदा लगानीकर्ताले सुनको माग बढाएपछि मूल्य बढेको जानकारहरु बताउँछन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९

सुदूर भूमिमा स्रष्टा संरक्षणमा जुटेको साहित्य समाज

साहित्यको विराटता निकै फराकिलो छ। भनिन्छ– शब्द नामेट इतिहास हुन्, जो जीवन्त हुन्छन्। त्यस्तै जीवन्तता बोकेको छ, काली–कर्णाली क्षेत्रको साहित्यले। सो क्षेत्र नेपाली भाषाको उद्गम थलो पनि हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

१३औं प्रयासमा शाखा अधिकृत बनेका अमृतको अनुभव- सफलताका लागि लक्ष्य भुल्नु हुँदैन

भनिन्छ जबसम्म समुन्द्रको किनार छाड्ने हिम्मत गरिन्न तबसम्म समुन्द्र पार नै गर्न सकिन्न। अमृतले शाखा अधिकृतमा सफलता प्राप्तिका लागि पटक-पटक आयोगको किनारा त छोडे तर ढोकामै पुगेर असफल हुन्थे। अर्थात्...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने संकेत म देख्छु।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

बलायरको बलमा विश्वासको मत जुटाउन सक्लान् मुख्यमन्त्री शाहले? नागरिक उन्मुक्ति रेशम रिहाइकै अडानमा

कांग्रेसलाई विश्वासको मत पाउनका लागि पनि केन्द्रमा सरकारलाई समर्थन गरेको तर सहभागी नभएको नागरिक उन्मुक्तिकै भरोसा छ। यस्तो अवस्थामा नागरिक उन्मुक्तिलाई मनाउनका लागि कांग्रेसका नेताहरू लागिपरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

सुदूरपश्चिम: कांग्रेसलाई पनि नागरिक उन्मुक्ति नै निर्णायक, सहकार्य नभए प्रदेशसभा विघटन

मुख्यमन्त्रीमा नियुक्त भएको तेस्रो दिन कमल शाहले टीकापुरस्थित रेशम चौधरीको घरमा पुगे र परिवारका सदस्यहरुसँग कुराकानी गरे। नागरिक उन्मुक्तिलाई फकाउने मुख्यमन्त्री शाहको प्रयासको पहिलो कडीको रुपमा पनि यसलाई हेरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

सुन्दरताको घुम्टोभित्र लुकेकी 'कनकासुन्दरी'

कनकासुन्दरी मन्दिरका साथै यस पालिकामा विभिन्न प्रकृतिक तथा पर्यटिकीय स्थल रहेका छन्। पाण्डवगुफा, विराट दरबार, गरुडनुहनी, तिलिचौरमाई, बुढुमस्टो मन्दिर, लामाथाडा, विष्णुदेविको मन्दिर, बुलबुले पाटन, रोत पर्यटकीय ताल, छेडे महादेव मन्दिर,...
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

विवादको चौघेरामा रवि, पार्टी र जनस्तरको विश्वास ओरालो लाग्दै

पत्रकार हुँदा विधि र पद्धतिको ठूलो वकालत गर्न खोज्ने रवि सरकारमा पुगिसकेपछि आफै विधि र पद्धतिको धज्जी उडाएको भन्दै सामाजिक सञ्जाल र नागरिक स्तरबाट आलोचना भइरहेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

कति 'सेफ जोनमा' छन् रवि?

रवि लामिछाने सर्वोच्चको आदेशले वैधानिक नागरिक बने पनि जिल्ला प्रशासन कार्यालयमा राहदानीमाथिको छानबिन प्रकरण अझै नसकिएकाले राजनीतिक रुपमा 'सेफ जोनमा' छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

कर्मचारीतन्त्रलाई अस्थिर बनाउने खेलोफड्को, नेता धाउनेलाई फलिफाप

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री बनेका रवि लामिछानेले सपथ लिँदा कर्मचारी प्रशासन नचलाउने घोषणा गरे पनि कार्यभार सम्हालेको एक महिना नपुग्दै ठूलो संख्यामा मातहतका कर्मचारीको सरुवा...
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९

दम्पती आत्महत्या : केटीको सिउँदोमा सिन्दुर, केटाको गोजीमा चाँदीको चुरा

परिवार र समाजको आँखा छलेर सोमबार राति उनीहरूले भेटे। तर, आफूहरूको प्रेम विरोधी समाज र परिवारमा कहिले नफर्किने निर्णय गरेर अस्ताए। उनीहरूले माछा मार्ने नाइनलको जालको डोरी बनाएर र एउटै...
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

रविको विज्ञप्ति र सांसदको प्रश्न

सातदलीय गठबन्धनमा तेस्रो शक्तिको रुपमा प्रवेश गरेर सरकारमा सहभागी भइसकेपछि पनि विवादरहित बन्न सकेका छैनन् उनी। पुस ११ गते पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्मा उपप्रधान...
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

कांग्रेस भ्रातृ संगठन विस्तारको किचलो : हाँगा काट्दै, जरा खुम्च्याउँदै

कांग्रेसभित्र लामो समयदेखि संस्थापन (देउवा) पक्षले ६० र इतर पक्षले ४० प्रतिशत भाग पाउने गरेको छ। अहिले त गुटभित्र उपगुटसमेत भएकाले पनि नेताहरुको स्वार्थ बाझिने भएकाले पूर्ण समितिको भ्रातृ संस्था...
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९