आइतबार, वैशाख १४, २०८२
रञ्जिता उप्रेती

रञ्जिता उप्रेती


इन्द्रचोकमा धुन सुनाउँदै बाँसुरी बेच्ने बिन्दा

इन्द्रचोकमा धुन सुनाउँदै बाँसुरी बेच्ने बिन्दा

मान्छेको यही ठेलाठेल भिडमा सधैँ भेटिरहने एउटा अनुहार हो– बिन्दा चौधरी। झट्ट हेर्दा युरोपियन नागरिकजस्ता देखिने उनी त्यहाँ हरेक दिन बाँसुरी बेचिरहेका हुन्छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९
हिमाल आरोहणमा सफलता चुमेकी फोटो पत्रकार

हिमाल आरोहणमा सफलता चुमेकी फोटो पत्रकार

‘डेथजोन’ मानिने सकसपूर्ण हिमाल आरोहण गर्दा परिवार, आफन्त सबै बिर्सिएर जिन्दगीलाई सफल बनाएकी साहसी पूर्णिमाको हिमाल–मोह अचम्मको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९
हरेक वर्ष मनसुनी विपद्, कहिल्यै हुँदैन जोखिमको अध्ययन

हरेक वर्ष मनसुनी विपद्, कहिल्यै हुँदैन जोखिमको अध्ययन

पृथ्वी राजमार्गकै कुरा गर्दा, राजमार्गभन्दा माथि पहाडमा अन्य साना बाटोहरु बनेका छन्। पानी पर्दा त्यहाँबाट राजमार्गमा भल र बाढी आउने गर्छ। अनियन्त्रित र योजनाविहीन सडक निर्माण प्रकोपको कारण बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९
बिजुली बेचेर वार्षिक १२ अर्ब कमाउने नेपालको लक्ष्य

बिजुली बेचेर वार्षिक १२ अर्ब कमाउने नेपालको लक्ष्य

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमका अनुसार वर्षातसँगै नदीनालामा पानीको बहाव बढेर विद्युत गृहहरु पूर्ण क्षमतामा चल्न थालेकोले विद्युत उत्पादन बढी हुने भएकोले नेपालको आवश्यकता पूरा गरेर नै विद्युत निर्यात गर्न...
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९
सधैं भूगोल पार्कको रेखदेखमा भेटिने एक पूर्वसैनिक

सधैं भूगोल पार्कको रेखदेखमा भेटिने एक पूर्वसैनिक

पार्कमा ढाकाटोपी र कालो स्टकोट लगाएका एक वृद्ध पिपलको बोटमुनि बसेका सधै देखिन्छन्। ती हुन्, उमेरले ७३ पुगेका खड्क बहादुर लामा। विगत सात वर्ष देखि उनी भूगोल पार्कको रेखदेख गरिरहेका...
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९
किन तत्काल बोल्न सक्दैनन् यौन हिंसाका पीडित?

किन तत्काल बोल्न सक्दैनन् यौन हिंसाका पीडित?

पछिल्लो समय कार्यस्थलमै यौन हिंसा भोगेका महिला बढिरहेका छन्। अफिसमा सिनियरहरुले विभिन्न प्रलोभन देखाउँदै यौन हिंसा भएका धेरै महिला आफूकहाँ मनोपरामर्शका लागि आउने गरेको डा. गंगा पाठकले सुनाइन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९
रेणुका : संविधान सभादेखि गाउँपालिका नेतृत्वसम्म

रेणुका : संविधान सभादेखि गाउँपालिका नेतृत्वसम्म

‘गृहिणी तथा आम महिलाको व्यक्तित्व विकासको लागि सामाजिक, राजनीतिक क्षेत्रमा चेतना स्तर बढाउन आवश्यक छ,’ उनले थपिन्, 'ग्रामीण क्षेत्रका महिलालाई उत्पादनमा जोड्न खेतीपाती र पशुपालनलाई व्यवसायिक बनाउने र सिपमूलक तालिमसहित...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९
गच्छदारसँगै कांग्रेस छिरेकी गीता बनिन् सप्तरीकै पहिलो महिला मेयर

गच्छदारसँगै कांग्रेस छिरेकी गीता बनिन् सप्तरीकै पहिलो महिला मेयर

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तमलोपाबाट मेयर पदमा उम्मेदवारी दिएकी थिइन् तर विजयी हुन सकिनन्। २०७४ मा नै तमलोपा र काङ्ग्रेसबीच पार्टी एकीकरण भएपछि पुनः उनी काङ्ग्रेसकै राजनीतिमा फर्किइन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९
दुई वर्षपछि काभ्रेमा चण्डेश्वरी जात्राको रौनक

दुई वर्षपछि काभ्रेमा चण्डेश्वरी जात्राको रौनक

नेवार समुदायले मनाउने यस जात्राको अवसरमा मेला पनि लाग्ने गर्छ। काठमाडौं र बनेपा आसपासका खुद्रा व्यापारीहरु व्यापारका लागि आउने गर्छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ५, २०७९
‘हाम्रो भोटले धेरै सत्तामा पुगे, हामीचाहिँ यही फुटपाथमै छौं’

‘हाम्रो भोटले धेरै सत्तामा पुगे, हामीचाहिँ यही फुटपाथमै छौं’

‘महँगी दिनमा दुई गुणा र रातमा चार गुणा गरेर बढिरहेको छ,’ उनी भन्दै थिए, ‘तर यहाँ पढाई अनुसारको काम पाइँदैन। पाएको कामको पनि तलब बढ्दैन। आम्दानी नबढ्ने तर खर्च बढ्दा...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९
आर्मी बन्न चाहन्थिन्, नियतिले हातमा टेम्पोको स्टेरिङ थमाइदियो

आर्मी बन्न चाहन्थिन्, नियतिले हातमा टेम्पोको स्टेरिङ थमाइदियो

रामेछापमा जन्मिएकी दिलमायाको १८ वर्षको कलिलो उमेरमै घर नजिकैका अजयकुमार थिङसँग विवाह भयो। त्यसबेला उनी आठ कक्षामा पढ्दै थिइन्। विवाहपछि पनि विद्यालय त गइन् तर पढाइ पूरा गर्न सकिनन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९
सिलौटाझैं पिसिएका राम सोहन

सिलौटाझैं पिसिएका राम सोहन

‘जति काम गरे पनि महिनाको पन्ध्रदेखि बीस हजार कमाउने हो’ सोहन भन्छन्, ‘खोलाको बगरबाट ढुङ्गा ल्याउन सरकारले रोक लगाएको छ। भारतबाट आएको ढुंगा किन्दा नाफा राख्नै गाह्रो हुन्छ।’
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९
जसलाई गोरखाको त्यो इखले पेन्टर बनायो

जसलाई गोरखाको त्यो इखले पेन्टर बनायो

रोहितलाई लाग्छ, मान्छे सफल हुन इच्छाशक्ति जरुरी हुन्छ। आफ्नो रुचिको काम मन लगाएर गरेमा जुनसुकै काम गर्न सकिन्छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १०, २०७९
१० वर्षदेखि कुरुश खेलाउँदै जडिबुटी बेच्दैछन् जुम्ली कालीबहादुर

१० वर्षदेखि कुरुश खेलाउँदै जडिबुटी बेच्दैछन् जुम्ली कालीबहादुर

कालीबहादुर वर्षमा एक पटक जुम्ला पुग्छन्। त्यहाँ उनले यी विभिन्न जडिबुटी संकलन गर्छन्। र, त्यसपछिका चार महिना उनले त्यही पशुपति छेउको सडकमा बेच्छन्। विगत दश वर्षदेखि उनी यही कर्ममा छन्।...
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८
पुल तर्ने मान्छेका तौल जोखिरहेछन् यी दृष्टिविहीन

पुल तर्ने मान्छेका तौल जोखिरहेछन् यी दृष्टिविहीन

घरमा शारदालाई दुई सन्तानको हेरचाहबाटै फुर्सद मिल्दैन। त्यसैले घरायसी काम सबै दिलबहादुर आफै गर्छन्। फुर्सद मिल्यो भने कहिलेकाँही श्रीमतीको साहारामै बाहिर डुल्न निस्कन्छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८
गाडामुनि छोरी राखेर मकै पोल्ने आमा

गाडामुनि छोरी राखेर मकै पोल्ने आमा

गौशालाको पिंगलास्थान पुग्नुभयो भने यो दृश्य अहिले पनि देख्न सक्नुहुन्छ। सानी छोरीलाई गाडामुनि सुताएर मकै पोल्ने आमा हरेक दिन यही ठाउँमा भेटिनेछिन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८
जसले पढ्न जानेनन्, तर वर्षौंदेखि किताब बेचिरहेछन्

जसले पढ्न जानेनन्, तर वर्षौंदेखि किताब बेचिरहेछन्

६८ वर्ष पुगेका ठाकुरले जीवनको अधिकांश समय पत्रिका र पुस्तक बेचेर गुजारा चलाए। तर, उनले आजसम्म अक्षर चिनेका छैनन्। पढ्न नजानेको भए पनि पुस्तक बेचेर धेरैलाई ज्ञान बाँडिरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८
झण्डा बेचेर पेट पाल्ने प्रेमलाल

झण्डा बेचेर पेट पाल्ने प्रेमलाल

दिनभरि बस्दा पनि कहिलेकाहीँ त एउटा पनि झण्डा नबेची फर्किनुपरे पनि उनी बिहानदेखि बेलुकासम्म दरबार क्षेत्रमै रहन्छन्। ‘कहिले आठ–दश वटा पनि बिक्छ, कहिले एउटा बिक्दैन’ उनले सुनाए, ‘टाढाबाट आएका नेपाली...
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८
अठहत्तर वर्षमा कलेज पढ्दै गरेकी आमाको कथा

अठहत्तर वर्षमा कलेज पढ्दै गरेकी आमाको कथा

रत्नकुमारी बानेश्वर बहुमुखी क्याम्पसमा कक्षा ११ मा पढ्दैछिन्, जहाँ पढ्ने अधिकांश विद्यार्थीको उमेर १६ वर्ष आसपासको हुन्छ। उनी भने ७८ वर्षको उमेरमा युवा विद्यार्थीकै जोश लिएर क्याम्पस गइरहेकी छिन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८
एयरपोर्टमा सटल बस सञ्चालनले ल्याएको खुसी

एयरपोर्टमा सटल बस सञ्चालनले ल्याएको खुसी

देशका विभिन्न भागबाट विमान चढेर काठमाडौं आउने र काठमाडौंबाट अन्य स्थानमा जाने यात्रुलाई सटल बस निकै लाभदायक बनिरहेको छ। बस चलाउँदै आएका लोकेन्द्र प्रजापतिका अनुसार अहिले सामान्य यात्रुदेखि सेलिब्रेटीसम्मले सेवा...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८