बिहीबार, वैशाख २०, २०८१
अंगद सिंह

अंगद सिंह

घर नभएका बाँदरझुलावासी कठ्यांग्रिँदै रोइरहेछन् राजधानीमा

घर नभएका बाँदरझुलावासी कठ्यांग्रिँदै रोइरहेछन् राजधानीमा

‘जसको जोत उसको पोत हुनुपर्छ। निकुञ्ज सबैको साझा सम्पत्ति हो हामीलाई पनि यसको माया छ', आचार्यले भनिन्, ‘३१ वर्षदेखि भोग चलन गर्दे आएका छौं अन्त कहाँ जानु?’
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८
काबुलबाट फर्केका नेपाली भन्छन् – अफगानीहरु नर्कको जीवन बाँचेका छन्

काबुलबाट फर्केका नेपाली भन्छन् – अफगानीहरु नर्कको जीवन बाँचेका छन्

जजिरा एयरलाइन्समार्फत मंगलबार बिहान १२७ जना नेपाली काठमाडौं आइपुगेका हुन्। काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीलाई अमेरिकाले चार्टर्ड जहाजमा यहाँ ल्याएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८
तालिबानले साख फिर्ता लिन खोज्दा युद्धमा पिल्सिएका अफगानी

तालिबानले साख फिर्ता लिन खोज्दा युद्धमा पिल्सिएका अफगानी

चार सय २१ जिल्ला रहेको अफगानिस्तानको ६५ प्रतिशत भू–भाग तालिबानले नियन्त्रणमा लिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पछिल्ला घटनाक्रमले राजधानी काबुल नै विद्रोहीको घेराबन्दीमा पर्न थालेको संकेत देखिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

भारतले फर्काएन पत्रको जवाफ, वडाध्यक्षलाई नै छैन सरकारी टोलीप्रति विश्वास

भारतले फर्काएन पत्रको जवाफ, वडाध्यक्षलाई नै छैन सरकारी टोलीप्रति विश्वास

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको अवस्था दुई साता बितिसक्दा पनि अज्ञात नै छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८
शान्ति मिसनमा जाने प्रहरीको प्रश्नपत्र बाहिरिनुमा 'आर्थिक चलखेल'

शान्ति मिसनमा जाने प्रहरीको प्रश्नपत्र बाहिरिनुमा 'आर्थिक चलखेल'

‘आर्थिक लोभ र आफ्ना मान्छेलाई मिसनमा पठाउने गलत मनसाय बोकेकाहरुले यस्तो हर्कत गर्छन्’, पूर्व डीआईजी रमेश खरेल भन्छन्, ‘मिसनमा जाँदा राम्रो आम्दानी गर्न पाइन्छ भनेर प्रश्नपत्र किनबेच हुन्छ। मिसनमा जानेहरूको...
नेपाल समय संवाददाता | बिहीबार, साउन २१, २०७८
पुस्तौंदेखि तुइनमा झुन्डिएको व्याँस : कहिले काटिन्छ, कहिले फुत्काइन्छ

पुस्तौंदेखि तुइनमा झुन्डिएको व्याँस : कहिले काटिन्छ, कहिले फुत्काइन्छ

एसएसबीले तुइन फुत्काएको देख्ने प्रत्यक्षदर्शीले प्रहरीसमक्ष एससएसबीले तुइन फुत्काएको बयान दिएका छन्। तर प्रहरीले गृह मन्त्रालयको टोली कुरिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २१, २०७८
महामारीमा टेकु अस्पतालका एक स्वास्थ्यकर्मीले जे देखे

महामारीमा टेकु अस्पतालका एक स्वास्थ्यकर्मीले जे देखे

महामारीको डेढ वर्षमा स्वाथ्यकर्मीहरू धेरैवटा हृदयविदारक घटनाका प्रत्यक्षदर्शी बनेका छन्। पछिल्लो समयमा टेकुमा बिताएका हरेक दिनका हरेक स्वास्थ्यकर्मीका भिन्नभिन्नै कथा छन्। जसलाई शब्दमा व्यक्त गर्न कठिन हुने उनीहरू बताउँछन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८
पतिले दोस्रो बिहे गरेपछि छोरीका लागि बाँचेकी डडेल्धुराकी खेट्टी मल्ल, जो छोरीको प्रगति देख्नै नपाई अस्ताइन्

पतिले दोस्रो बिहे गरेपछि छोरीका लागि बाँचेकी डडेल्धुराकी खेट्टी मल्ल, जो छोरीको प्रगति देख्नै नपाई अस्ताइन्

कोरोना महामारीका कारण घर जान नसक्दा आमाछोरीको भेट नभएको धेरै भइसकेको थियो। दसैंमा जसरी पनि भेट्ने योजना थियो कमलाको। तर उनको इच्छा पूरा हुन पाएन।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८
बढ्दैछन् आफैं र आफ्नालाई मार्नेहरू

बढ्दैछन् आफैं र आफ्नालाई मार्नेहरू

प्रहरी प्रधान कार्यलयको तथ्यांक हेर्दा ज्यानसम्बन्धी घटना अघिल्लो वर्षसँग तुलना गर्दा उस्तै पाइन्छ। आव ०७५/०७६ मा ६ हजार ९ सय ८६ ज्यानसम्बन्धी घटना भएका थिए। आव ०७६/०७७ मा यो संख्या...
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८
मेलम्चीको बगरबाट उठ्न खोजेको एउटा सपना

मेलम्चीको बगरबाट उठ्न खोजेको एउटा सपना

हातमा पैसा भएर कृषि फार्म सुरु गरेका होइनन् उनीहरुले। यताउतिबाट ऋणधन गरेर काम गर्न खोजेका थिए। उनीहरुको करिब चार करोडको लगानी एकैरातमा मेलम्चीमा चुर्लुम्म डुब्यो।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८
आमाको किरिया गर्न नगएका कर्ण जसले स्टेजमा आमाकै लागि गाए

आमाको किरिया गर्न नगएका कर्ण जसले स्टेजमा आमाकै लागि गाए

गिरी स्टेजमा चढेपछि गाउँमा आमाले अन्तिम सास फेरिकी थिइन्। गायकीकै माध्यमबाट आमालाई काठमाडौंसम्म ल्याउने सपना अधुरै रह्यो कर्णको। भ्वाइस अफ नेपाल जितेर आमालाई पुरुस्कार थमाउने उनको सपना बिचैमा तुहियो।
नेपाल समय संवाददाता | शनिबार, साउन २, २०७८
महामारीमा थलिएका बस व्यवसायी गणेश जो घरै बेच्ने अवस्थामा पुगेका छन्

महामारीमा थलिएका बस व्यवसायी गणेश जो घरै बेच्ने अवस्थामा पुगेका छन्

घरबार चलाउने, छोराछोरी पढाउने त्यही बसको कमाइले हो। ऋणको किस्ता तिर्नु त छँदैछ। लकडाउनका कारण बस थन्किएपछि उनको आर्थिक अवस्था डामाडोल भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८
डोजरे विकासले हिमाली गाउँपालिकाका दुई गाउँ भासिए, अध्यक्ष भन्छन्– हामीलाई बचाउनुस्

डोजरे विकासले हिमाली गाउँपालिकाका दुई गाउँ भासिए, अध्यक्ष भन्छन्– हामीलाई बचाउनुस्

बाजुराको दुर्गम हिमाली गाउँपालिकाका दुर्ई बस्ती भासिँदा १३७ परिवारको उठीबास भएको २० दिन बितिसकेको छ। घर भासिएपछि दुई गाउँका स्थानीय करिब एक घण्टा टाढाको जोरगाउँ जंगलमा बसिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८
खोप लगाउन जाँदा वडाध्यक्षको हप्कीदप्की– खोप चाहिए केपी ओलीलाई भन्नू

खोप लगाउन जाँदा वडाध्यक्षको हप्कीदप्की– खोप चाहिए केपी ओलीलाई भन्नू

कोभिड–१९ विरुद्धको खोप भेरोसेलको दोेस्रो डोज लगाउन मंगलबार बिहान सात बजेदेखि लाइनमा लागेका रुद्रप्रसाद गुरागाईंको पालो दिउँसो दुई बजेसम्म पनि आएको थिएन। 
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८
'काठमाडौंलाई आफ्नै ठान्थे सत्यनारायण, तर होइन रहेछ!'

'काठमाडौंलाई आफ्नै ठान्थे सत्यनारायण, तर होइन रहेछ!'

मोटरसाइकल दुर्घटनामा परी खुट्टा भाँच्चिएका सत्यनारायण राम्रोसँग हिँडडुल गर्न सक्दैनथे। सानेपा राम मन्दिर नजिकै दुई कोठाको फ्ल्याट भाडामा लिएर बसेका थिए। तीन तले घरको भुइँतला खाली नै छ। पहिलो तलामा...
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८
सरकारी वकिललाई 'हम्मेहम्मे' बनाउने प्रधानन्यायाधीशका प्रश्नैप्रश्न

सरकारी वकिललाई 'हम्मेहम्मे' बनाउने प्रधानन्यायाधीशका प्रश्नैप्रश्न

बिहीबार सरकारका तर्फबाट बहसमा सहभागी भएका पूर्व महान्यायाधिवक्ता अग्नि खरेल र कानुन व्यवसायीहरू सुरेन्द्र महतो, परशुराम कोइराला, सुवास आचार्य, महेश नेपाल, टंक दुलाल र रवीनारायण खनाललाई न्यायाधीशहरूका सवालको जवाफ दिन...
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८
संवैधानिक इजलासमा सरकारी पक्षको दाबी- संसद् पुनःस्थापना भए सांसद किनबेच हुन्छ

संवैधानिक इजलासमा सरकारी पक्षको दाबी- संसद् पुनःस्थापना भए सांसद किनबेच हुन्छ

सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबार बहस गर्दै नायब महान्यायाधिवक्ता पदम पाण्डेयले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन संविधानसम्मत रहेको मात्रै दाबी गरेनन्, पुस ५ गते भएको प्रतिनिधिसभा विघटन बदर गरिएको...
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८
संवैधानिक इजलासमा कानुन व्यवसायीको प्रश्न- बहुमत सदस्य भएका देउवालाई किन प्रधानमन्त्री नबनाउने?

संवैधानिक इजलासमा कानुन व्यवसायीको प्रश्न- बहुमत सदस्य भएका देउवालाई किन प्रधानमन्त्री नबनाउने?

‘संविधानको धारा ७६ को उपधारा ५ पटकपटक एकै व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि होइन। प्रधानमन्त्री र राष्ट्रपतिले अनेक तिग्डम गरेर संविधानका सबै धाराअनुसार आफैं प्रधानमन्त्री बनाउने बदनियतका साथ काम गरेका छन्।’
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८
संवैधानिक इजलासमा राष्ट्रपतिमाथि प्रश्नैप्रश्न : 'दायित्व पूरा नगरेको' देखि 'तिमी को हौ?' सम्म

संवैधानिक इजलासमा राष्ट्रपतिमाथि प्रश्नैप्रश्न : 'दायित्व पूरा नगरेको' देखि 'तिमी को हौ?' सम्म

संवैधानिक इजलासमा बुधबार भएको सुनुवाइमा बहस गर्ने कानुन व्यवसायीले पदीय जिम्मेवारी पूरा नगरेर राष्ट्रपतिले संविधानको धज्जी उडाएको जिकिर गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८