गएको बुधबार साँझपख मेलम्चीको बाढीले डुबेको घर हेरेर टोलाइरहेका थिए मेलम्चीका रञ्जितकुमार श्रेष्ठ। रातभरको अनिदोले आँखा राता थिए। पिरले न उनी निदाउन सके, न केही खान नै।
अघिल्लो शनिबार उनले पाँच दिनपछि मेडिसिटी अस्पतालसम्म एक ट्रिप पाएका थिए। मेडिसिटी आउजाउ गर्दा १ हजार रुपैयाँ कमाए। केही दिनका तरकारी किने। उनी भन्छन्, ‘नौ जनाको परिवार छ। केही छाक...
हेलिकोप्टर र चिल्ला गाडीमा गएका उनीहरुले हिलोसमेत टेकेनन्। खाली डुबानमा परेको मेलम्ची बजार हेरे र फर्किए। पीडामा परेका मेलम्चीबासीलाई कुनै राहत मिलेन। न त ढाडस नै।
मंगलीको रात बेचैनी, छटपटीमै बित्यो। रातभर निदाउन सकिनन्। बिहानै उनी घर हेर्न फेरि गइन्। एक तला पूरै डुबिसकेको थियो। घरबाट कुनै सामान निकाल्न सकिनन्। टुलुटुलु हेर्नुको विकल्प नै थिएन।
आवतजावतमा कठिनाइ भोग्नुपरेको पाँच दिन भइसक्दा पनि नेपाल सरकारले खुलाउन पहल नगरेको गुनासो स्थानीय जनप्रतिनिधिको। सीमाको विषय केन्द्र सरकारले हेर्न भएकाले स्थानीय तहको प्रयास पनि सफल हुन सकेको छैन।
गाेपाललाई कोरोना भाइरसले ज्यान लिन्छ भन्ने डर पनि थियो। तर, काम नगरे खान नपाइने भएपछि डर हराएको छ। भन्छन्, ‘सरकार रोग आयो भन्दै काम बन्द गर्छ, अनि गरिब भोकै मरेको...
गाेपाललाई कोरोना भाइरसले ज्यान लिन्छ भन्ने डर पनि थियो। तर, काम नगरे खान नपाइने भएपछि डर हराएको छ। भन्छन्, ‘सरकार रोग आयो भन्दै काम बन्द गर्छ, अनि गरिब भोकै मरेको...
निषेध आदेशले उनको रोजीरोटी मात्र खोसेन, बेचैनी र छटपटी बढाएको छ। उनको निद्रा हराएको छ। महामारीअघि दिनको १५ सय देखि २ हजार रुपैयाँसम्म कमाउने गरेका उनको खल्तीमा अहिले एक रुपैयाँ...
उनी फेरि ह्याम्सबाट ट्रमा र ट्रमाबाट संक्रमित बोकेर कलंकी हुँइकिए। कलंकी नपुग्दै उनलाई फेरि फोन आयो, एम्बुलेन्स साइरनको गतिसँगै उनी पाटन अस्पताल हानिए। यतिबेला भ्याइनभ्याई छ, नेपाल एम्बुलेन्स नेपाल एम्बुलेन्स...
दौडधुपले असिनपसिन भएका डा. बास्तोला राति ११ बजे पीपीई खोलेर घर जान तयार भए। उनी निस्किन लागेका मात्र के थिए, अघि आईसीयूमा सारिएका राजेन्द्रले आँखा चिम्लिएछन्। उनको मृत्यु भएपछि वार्डमा...
अन्त्येष्टिमा लैजाँदा आफन्त मलामी जान पाउँदैनन्। गइहाले पनि पर बसेर ‘अछूत’ जसरी हेर्न विवश हुन्छन् सन्तान! आफन्त वियोग छँदै छ, अन्तिम संस्कारमा सहभागी हुन नपाउँदा मन भारी हुन्छ। त्यसै बेला...
सबैको आस र सास बेड र अक्सिजनमा छ। बेड र अक्सिजन समयमा पाइँदैन, घण्टौं कुर्नुपर्छ। कोही डिस्चार्ज होलान् र बेड–अक्सिजन पाइएला भन्ने आसले संक्रमित भुइँमै लमतन्न छन्।