आइतबार, भदौ २३, २०८१
अंगद सिंह

अंगद सिंह


'बेड र अक्सिजन पाउन कि कोही डिस्चार्ज हुनुपर्छ कि त कोही मर्नुपर्छ’

'बेड र अक्सिजन पाउन कि कोही डिस्चार्ज हुनुपर्छ कि त कोही मर्नुपर्छ’

एकातिर आमाछोरी बचाउनु छ, अर्कोतिर अस्पतालका बिरामीलाई। भ्याईनभ्याई छ। उनी आफैं जोखिममा छिन्, तर त्यसको कुनै पर्वाह छैन। संक्रमितको उपचारमा अग्रपंक्तिमा खटिइरहेकी छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८
भोको पेटमा सहयोगी हात खोज्दै मजदुर

भोको पेटमा सहयोगी हात खोज्दै मजदुर

‘बिहानैदेखि एक कप चिया पनि खाएको छैन, भोकले पेट बाउँडिन थालिसक्यो। महामारीले फेरि मागी खाने बनायो, गरी खानेले जहिल्यै भोकै बस्नुपर्ने?’
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८
'कालापानी क्षेत्रका नाबी, गुन्जी र कुटीका बासिन्दा जनगणनामा समेटिनै चाहँदैनन्'

'कालापानी क्षेत्रका नाबी, गुन्जी र कुटीका बासिन्दा जनगणनामा समेटिनै चाहँदैनन्'

'वर्षौंदेखि भारतीय कब्जामा रहेको नाबी, गुन्जी र कुटीका स्थानीयले भारतकै सेवासुविधा उपभोग गरिरहेका छन्। उनीहरूलाई जनगणनामा रुचि नै छैन,’ व्यास गाउँपालिकाका अध्यक्ष दिलीप बुढाथाेकीले भने।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८
इँटाभट्टा भिजिरहेका बाल पसिना

इँटाभट्टा भिजिरहेका बाल पसिना

१४ वर्षीय सुवास दैनिक हजारदेखि १२ सयसम्म इँटा बोक्छन्। कलम समात्नुपर्ने कलिला हात हरेक दिन खस्रो इँटासँग मुकाबिला गर्दैछन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८
‘जहिल्यै मार्छु-मार्छु भन्थे मोहन, आखिर मारेरै छाडे’

‘जहिल्यै मार्छु-मार्छु भन्थे मोहन, आखिर मारेरै छाडे’

बत्ती निभेको मौका छोपी मोहन राजभण्डारी भाउजू रोशनीको हत्या गरे। बोक्सीको आरोप लगाउँदै मोहनले रोशनीको हत्या गरेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८
सोचेझैं रै’नछ जिन्दगी

सोचेझैं रै’नछ जिन्दगी

रोल्पा माओवादी विद्रोहको केन्द्र नै थियो उतिबेला। उनीहरूको घर सोही जिल्लाको राङ्सी। २०६० चैत एक साँझ उनका पति बेपत्ता भए। कसले बेपत्ता पार्‍यो अहिलेसम्म पत्तो छैन। न उनी तत्कालीन विद्रोहीका...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८
'वैशाख १५ सम्ममा संक्रमितको संख्या उच्च बिन्दुमा पुग्छ'

'वैशाख १५ सम्ममा संक्रमितको संख्या उच्च बिन्दुमा पुग्छ'

‘पहिले समुदाय हटस्पट थिए। अहिले विद्यालय हटस्पट बन्दै छन्। यो कुरामा समयमै ध्यान पुर्‍याएनौँ भने बालबालिका र वृद्धवृद्धालाई संक्रमणबाट जोगाउन गाह्रो हुन्छ,’ उनले भने। 
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७
फोहोरमा मोहरको ‘सुवास’ खोज्दै गोविन्द

फोहोरमा मोहरको ‘सुवास’ खोज्दै गोविन्द

जब काठमाडौं सुत्ने तरखरमा हुन्छ, तब उनी जाग्छन्। र, हिँड्छन् कालीमाटीबाट रिक्सा र ठूलो बोरा लिएर।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७
गुल्जार छ ठमेल

गुल्जार छ ठमेल

‘ए चस्मा, यता आऊ न कति लजाको’ भन्दै एक जना पछि लाग्दै थिइन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७
दिलशोभाको लुकेको कथा : चुँडिएको दिलले जोडेको समाजसेवाको तार

दिलशोभाको लुकेको कथा : चुँडिएको दिलले जोडेको समाजसेवाको तार

लोग्नेले छाडेपछि उनलाई साथीभाइले बिहेका लागि प्रस्ताव नगरेका होइनन्। कतिले त दिलशोभालाई प्रेमपत्र लेखेर बिहे गरौंसम्म भने रे।
नेपाल समय संवाददाता | शनिबार, चैत २१, २०७७
'प्रेम जीवनकै सबैभन्दा सुन्दर आभास'

'प्रेम जीवनकै सबैभन्दा सुन्दर आभास'

जिन्दगीमा एकपटक सबैले गर्ने मिठो अनुभुति हो प्रेम। यही यथार्थलाई शब्दमा उतारेका छन्, शिवराज योगीले।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७
कर्णालीको आँसुमा रेलको बाटो

कर्णालीको आँसुमा रेलको बाटो

उनलाई हुम्लावासीको वेदना सहरसम्म पुर्‍याउनु थियो। सहरको मात्रै जिन्दगी होइन, हुम्लावासीको पनि जिज्दगी छ भन्नु थियो।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७
मेलम्चीको पानी आउँदा तिहार आएजस्तो

मेलम्चीको पानी आउँदा तिहार आएजस्तो

टीभीमा धाराको पानी खेर गइरहेको विज्ञापन आउँदा उनको मन कुँडिन्थ्याे र सोच्थिन् आफूलाई हातमुख धुनसम्म पानी छैन त्यहाँ खेर गइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७
विषालु हावासँग लड्दै बाँचिरहेका जीवन!

विषालु हावासँग लड्दै बाँचिरहेका जीवन!

अहो! कस्तो आँखै पोल्ने धुँवा। आँखा त खोल्नै नसकिने भो?ऐया! श्‍वासै फेर्न गाह्रो भो।
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७