बिहीबार, फागुन २१, २०८२

विदेश


हङकङ दरबार संग्रहालय सर्वसाधारणका लागि खुला

चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) को ‘वेस्ट काउलून कल्चरल डिस्ट्रक्ट’स्थित हङकङ दरबार संग्रहालय आइतबारदेखि सर्वसाधारणका लागि खुला भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

रित्तियो श्रीलंकामा इन्धन भण्डारण

श्रीलंकामा एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको ऊर्जा मन्त्रीले आइतबार बताएका छन्। देशमा आर्थिक संकट थप जटिल बन्दै जाँदा सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्प भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

उत्तर कोरियाद्वारा त्रिपक्षीय सैन्य सहयोगको आलोचना

उत्तर कोरियाले आफूलाई लक्ष्यित गरी संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले त्रिपक्षीय सैन्य सहयोग बढाउन जोड दिएकामा त्यसको आलोचना गर्दै उक्त कदमले आफ्नो देशको सैन्य क्षमता तत्काल सुदृढ गर्न...
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

युक्रेनी सहर लिसिचान्स्क कब्जा गरेको रूसको दाबी

रक्षामन्त्री सर्गेई शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूसी सेनाले स्थानीय पृथकतावादी समूहका सदस्यहरूसँग मिलेर लिसिचान्स्क शहरमा पूर्ण नियन्त्रण स्थापित गरेको जानकारी दिएका उक्त मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

विमानभित्र अकस्मात धुँवा भरिएपछि भारतीय विमानको आकस्मिक अवतरण

विमानमा रहेका सबै यात्रुहरूलाई विमानबाट सकुशल उद्धार गरिएको छ। विमानले पाँच हजार फिटमाथि उडिरहेका समय विमानको केविनमा धुँवा भरिएको चालकदलका सदस्यलाई थाहा भएको र विमानलाई आकस्मिक अवतरण गरिएको विमान कम्पनीले...
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै

सुडानमा सैनिक जनरलहरूले गत अक्टोबरमा राज्य विद्रोह गरी चलाएको सत्ताको विरोधमा दैनिक हजारौँको सहभागिता हुन थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

मोदीका आलोचकलाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश

भारतीय फ्याक्ट चेक गर्ने सञ्‍चारमाध्यम अल्ट न्युजका सहसंस्थापकसमेत रहेका प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक मोहम्मद जुबैरलाई १४ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिइएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

उच्च गर्मीपछि जापान सरकारद्वारा तीन महिने ऊर्जा बचतका लागि आह्वान

जापान सरकारले सात वर्षमा पहिलो पटक शुक्रबार व्यवसाय तथा वस्तीहरूमा बिद्युतको अभावबाट बच्नको लागि तीन महिना अवधिको लागि विद्युत संरक्षणका लागि अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

लेबनानमा चरम खाद्य संकटको चेतावनी

लेबनानमा पाउरोटी र अन्य आधारभूत सामग्रीमा भएको तीव्र मूल्य वृद्धिले लेबनानमा मानवीय स्थिति दयनीय बनेको संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन्। रूस यूक्रेन युद्धको प्रभावका कारण लेवनानमा सबै...
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

विश्वका ११० देशमा पुनः कोरोनाको संक्रमणको वृद्धि

कोरोना भाइरसले स्वरूप परिवर्तन गर्दै गएपनि महामारी भने अझै अन्य नभएको र धेरै देशमा अहिले पनि सङ्क्रमण देखिइरहेको डब्लुएचओका अधिकारीहरूले जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

इजरायलमा लापिद नयाँ प्रधानमन्त्री बन्‍ने, बेनेटले आगामी निर्वाचनमा भाग नलिने

इजरायलमा वर्तमान प्रधानमन्त्री नाफ्ताली बेनेटले बहुमत गुमाएपछि नयाँ प्रधानमन्त्री चयन गरिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

चिनियाँ राष्ट्रपति सी र हङकङका प्रमुख कार्यकारी लामबीच भेटवार्ता

उक्त अवसरमा राष्ट्रपति सीले मुख्य कार्यकारीको रूपमा लामको पाँच वर्षे कार्यकालमा भए गरेका कामहरूलाई केन्द्रीय अधिकारीहरूले पूर्ण रूपमा स्वीकार गरेको बताए।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

आइसीसीद्वारा सन् २००८ मा रूस–जर्जिया युद्धमा दोषी तीन जनाविरूद्ध पक्राउ पूर्जी जारी गर्न अनुमति

रूस र जर्जियाको दक्षिणी ओसेसियामा सन् २००८ मा भएको युद्धका क्रममा भएका युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले तीन जनालाई पक्राउ पुर्जी जारी गर्ने अनुमति दिइएको बिहीबार जानकारी गराइएको...
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी

तुर्कमेनिस्तानमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले, 'हामीले स्पष्ट र सटीक रूपमा बुझ्नुपर्छ- जबकि पहिले यहाँ कुनै खतरा थिएन तर यदि यहाँ सैन्य दस्ता र सैन्य पूर्वाधार तैनाथ गरिएको अवस्थामा...
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

भारतमा २४ घण्टामा थपिए १९ हजार कोरोना संक्रमित

हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ५२ हजार १६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

'दोस्रो विश्वयुद्धपछि नाटोलाई सबैभन्दा ठूलो सुरक्षा चुनौती'

उत्तर एटलाण्टिक सन्धि सङ्गठन ९नाटो० का महासचिव जेन्स स्टोल्टनवर्गले दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो सुरक्षा चुनौतीको नाटो गठबन्धनले सामना गर्नुपरेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

भारतमा उपराष्ट्रपतिको निर्वाचन अगस्ट ६ मा हुने

भारतमा उपराष्ट्रपतिको निर्वाचन आगामी अगस्ट ६ मा हुने भएको छ। निर्वाचन आयोगले बुधबार मिति घोषणा गर्दै निर्वाचनका लागि तयारी सुरु भइसकेको जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

‘हिटेड टोबाको प्रोडक्ट्स’माथि प्रतिबन्ध लगाउने यूरोपेली आयोगको प्रस्ताव

यूरोपेली आयोगले बुधबार युरोपमा विभिन्‍न स्वादमा सेवन गरिने गरिएको ‘सल्काएर वा तताएर खाइने सुर्तीजन्य पदार्थ’को प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

पुटिन उपस्थित हुँदैमा जी-२० शिखर सम्मेलन बहिष्कार नगर्नुस् : बेलायती प्रधानमन्त्री

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार भ्लादिमिर पुटिन उपस्थित भएमा नोभेम्बरमा इन्डोनेसियामा हुने जी–२० शिखर सम्मेलन बहिष्कार नगर्न सदस्य राष्ट्रका नेताहरूलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

श्रीलंकाको सुधार गृहमा भएको झडपपछि ६०० भन्दा बढी कैदी फरार

दुई कैदी समूहहरूबीच झगडा भएपछि बुधबार मध्य श्रीलङ्काको पोलोनारुवास्थित सुधार गृह ९पुनर्वास केन्द्र० बाट ६०० भन्दा बढी कैदीहरू फरार भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९