बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

अफगानिस्तानमा बढे हैजाका बिरामी, ७ जनाको मृत्यु

अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा एक हप्तामा हैजाको प्रकोपका कारण कम्तीमा सात बालबालिकाले ज्यान गुमाएका छन्। अन्य ६६७ जनामा हैजाको सङ्क्रमण भेटिएको छ।
 |  बिहीबार, साउन १२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

himalayan bank box
Metro Mart
vianet

काबुल- अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा एक हप्तामा हैजाको प्रकोपका कारण कम्तीमा सात बालबालिकाले ज्यान गुमाएका छन्। अन्य ६६७ जनामा हैजाको सङ्क्रमण भेटिएको छ।

सङ्क्रमणका कारण भएको मानवीय क्षतिबारे कान्दहारका चिकित्सक मोहम्मद दाउद आयुबीले बुधबार भने, 'एक हप्तामा कम्तीमा सात जनाको हैजाका कारण मृत्यु भएको छ। कूल नौ हजार ५०० बिरामीलाई स्वास्थ्य सेवा केन्द्रमा लगिएको छ। तीमध्ये ६६७ जनामा हैजा सङ्क्रमण देखिएको छ।'

हैजाको प्रकोपले यसअघि पनि छिमेकी हेलमन्ड प्रान्तमा २० जना बालबालिकाको ज्यान गएको थियो भने कान्दहार, हेलमन्ड र छिमेकी जाबुलमा सयौं सङ्क्रमित भएको र उत्तरी जावजन र कुन्दुजमा हजारौं व्यक्ति सङ्क्रमित भएको जनाइएको छ।

प्रकाशित: Jul 28, 2022| 00:15 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।