शुक्रबार, साउन १, २०८३

पाकिस्तानका पूर्व राष्ट्रपतिलाई कोरोना संक्रमण

पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अलि जर्दारीलाई कोरोना भाइरसबाट संक्रमित भएका छन्। पाकिस्तानका विदेश मन्त्री विलावाल भुट्टो जर्दारीले उनी सङ्क्रमित भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

इस्लामावाद- पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अलि जर्दारीलाई कोरोना भाइरसबाट संक्रमित भएका छन्। पाकिस्तानका विदेश मन्त्री विलावाल भुट्टो जर्दारीले उनी सङ्क्रमित भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।  

विदेशमन्त्री जर्दारीका पिता र राष्ट्रियसभाका सांसदसमेत रहेको भुट्टोले अहिले स्वास्थ्य लाभ गरिरहेका छन्। उनले कोरोना भाइरसविरुद्धका खोपको अतिरिक्त मात्रासमेत लगाइसकेको बताएका थिए। उनी अहिले एकान्तबासमा रहनु भएको र सामान्य कामहरु त्यहीँबाट गरिरहेको जनाइएको छ। 

'हामीले उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ, उहाँको अवस्था अहिले सामान्य नै छ,' विदेश मन्त्री दर्जारीले भने। 

प्रकाशित: Jul 28, 2022| 23:15 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।