बुधबार, फागुन २०, २०८२

विदेश


सैन्य भवनमा आगजनीको प्रयास विफल पारिएको रूसको दाबी

रूसको संघीय सुरक्षा सेवा (एफएसबी)ले सेन्ट पिटर्सबर्ग नजिकैको सैन्य भवनमा आगजनीको प्रयास विफल पारिएको र घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई पक्राउ गरेको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

युक्रेनी सेनाले रुसी सेनामाथि प्रहार गर्ने बममा लेखे - महारानी एलिजाबेथ 'रेस्ट इन पिस'

रुसी सेनालाई निशाना लगाउन तयारी अवस्थामा राखिएका बममा लेखिएको छ, 'आर.आई.पी क्‍विन एलिजावेथ, किप काम एन्ड क्यारी अन' (महारानी एलिजावेथलाई चिर शान्तिको कामना, धैर्यता भएर अघि बढ्नुस्।)
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

चीनको सिचुआन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ८८ पुग्यो

बिहीबार दिउँसोसम्म मृत्यु हुने मध्ये ५० जना गान्जी तिब्बती स्वायत्त प्रान्तका र ३८ जना यान शहरका रहेको बताइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

एलिजाबेथ द्वितीय निधनमा शोक मनाउँदै ब्रिटेन [तस्बिरहरु]

बेलायती निवास बकिङ्घम प्यालेस बाहिर हजारौं मानिस भेला भएका छन् र उनको सम्मानमा फूल चढाउँदै छन्। मानिसहरूले रानीको घरको तस्बिर खिचिरहेका छन्, जहाँ झण्डा आधा झुकाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

प्रविधि पुस्तकको विकल्प होइन : प्रधानमन्त्री मोदी

गुजरातको नवभारत साहित्य मन्दिरले भिडियो कन्फरेन्समार्फत अहमदाबादमा आयोजना गरेको पुस्तक मेलाको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले पुस्तक र पाठक शिक्षाका आधारभूत तत्त्व रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

पाकिस्तानको क्वेटामा ग्रेनेड आक्रमण, सात जना घाइते

प्रहरीका अनुसार सेफिर मस्जिद नजिकैको राउन्डअबाउटमा केही मोटरसाइकल चालकहरूले हाते ग्रिनेड प्रहार गरेपछि सात जना घाइते भएको र तीमध्ये तीनजना गम्भीर घाइते रहेको डनले रिपोर्ट गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

अल्बानिया सरकारद्वारा तलब भत्ता वृद्धि

अल्बानियामा नागरिकलाई आर्थिक सङ्कटबाट राहत होस भन्ने उद्देश्यले तलब भत्तामा वृद्धि गरिएको छ। प्रधानमन्त्री इडि रामाले बिहीबार विषेश प्याकेज घोषणा गर्दै आम नागरिकलाई राहत दिने उल्लेख गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

बेलायतको महारानी एलिजावेथको ९६ वर्षको उमेरमा निधन

बेलायतकी महारानी एलिजावेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

७० वर्ष बेलायतको शासन सम्हालेकी महारानीको निधन

बेलायतको इतिहासमा उनी सबैभन्दा लामो सयम शासन गरेकी महारानी हुन्। उनले ७० वर्ष बेलायतको राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेकी थिइन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

भारत र बंगलादेशबीच सात वटा सम्झौतामा हस्ताक्षर

भारत र बंगलादेशले मङ्गलबार जलस्रोत, रेलवे, अन्तरिक्ष प्रविधि, न्यायपालिका, वैज्ञानिक र प्राविधिक सहयोग र टिभी प्रसारणलगायत विभिन्न क्षेत्रका सात सम्झौतामा हस्ताक्षर गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

यमनमा अल–कायदा लडाकु र सेनाबीचको भिडन्तमा १६ जनाको मृत्यु

दक्षिणपश्चिम यमनको अब्यान प्रान्तमा मङ्गलबार भएको गोली हानाहानमा १० सरकार समर्थक सैनिक र छ जना आतङ्कारीको मृत्यु भएको सैन्य स्रोतले सिन्ह्वालाई बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

क्यानडामा छुरा प्रहारबाट १० जनाको मृत्यु

क्यानडामा दुई समुदायबीच भएको छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ। छुरा प्रहारमा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

फिफा विश्वकपको ट्रफी दुई दिन घानामा राखिने

फिफा विश्वकप फुटबलको ट्रफी दुई दिने भ्रमणको सुरुआतमा शनिबार यहाँ आइपुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

इरान रुससँग एसयु–३५ लडाकु विमान किन्‍न इच्छुक

रुसबाट एसयु-३५ लडाकु विमान खरिद गर्ने कार्य इरानी वायुसेनाको एजेन्डामा रहेको इरानी वायुसेनाका कमाण्डर हमिद वाहेदीले आइतबार बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

अफगानिस्तानको हेलमाण्ड विस्फोटमा तीन बालबालिकाको मृत्यु

अफगानिस्तानको हेलमान्ड प्रान्तमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

भारतमा बेरोजगारी समस्या बढेको छ : राहुल गान्धी

उनले भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले देशलाई विभाजित गरिरहेको आरोप लगाएका छन्। भविष्य, महँगी र बेरोजगारीका कारण हरेक भारतीयको मनमा डरको भावना व्याप्त भएको र...
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

पाकिस्तानमा बाढीका कारण ५७ जनाको मृत्यु, ७ हजार ६८३ घाइते

पाकिस्तानमा पछिल्लो २४ घण्टामा मनसुनी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ५७ जनाको मृत्यु हुनुका साथै सात हजार ६८३ जना घाइते भएका राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

भारतको बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु

सरकारी प्रसारण संस्था अल इन्डिया रेडियोका अनुसार बितेका २४ घण्टामा राज्यका ६ वटा जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको तथा खेतमा काम गरिरहेका किसानको चट्याङ लागेर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

संयुक्त राष्ट्रसंघका अधिकारी अनुगमनका लागि युक्रेनको आणविक केन्द्रमा

युक्रेनको जापोरिजिया आणविक ऊर्जा केन्द्रलाई विपत्तिबाट जोगाउने मिसनमा संयुक्त राष्ट्रसंघको निरीक्षण टोली बिहीबार त्यहाँ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

दाउद इब्राहिमबारे सूचना दिने व्यक्ति वा संस्थालाई २५ लाख रुपैयाँ इनाम दिइने

भारतको राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले फरार ‘अन्तर्राष्ट्रिय आतंकवादी’ दाउद इब्राहिम र उनका निकट सहयोगीबारे सूचना दिने व्यक्ति वा संस्थालाई २५ लाख भारतीय रूपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९