आइतबार, वैशाख १६, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • थाइल्यान्डको प्रि-स्कूल चाइल्ड केयरमा आक्रमण, ३१ जनाको मृत्यु

थाइल्यान्डको प्रि-स्कूल चाइल्ड केयरमा आक्रमण, ३१ जनाको मृत्यु

थाइल्यान्डको एक प्रि-स्कूल चाइल्ड डे-केयरमा एक बन्दुकधारीले आक्रमण गर्दा ३१ जनाको मृत्यु भएको छ। थाइल्यान्ड प्रहरीका अनुसार एक पूर्व प्रहरी अधिकारीले उक्त डे-केयरमा आक्रमण गरेको हो।
 |  बिहीबार, असोज २०, २०७९

बीबीसी

बीबीसी

बिहीबार, असोज २०, २०७९

बैंकक- थाइल्यान्डको एक प्रि-स्कूल चाइल्ड डे-केयरमा एक बन्दुकधारीले आक्रमण गर्दा ३१ जनाको मृत्यु भएको छ। थाइल्यान्ड प्रहरीका अनुसार एक पूर्व प्रहरी अधिकारीले उक्त डे-केयरमा आक्रमण गरेको हो। 

triton college

थाइल्यान्डको उत्तरपूर्वी नोड्ड बुआ लाम्फू क्षेत्रमा रहेको उक्त डे-केयरमा आक्रमणपछि बन्दुकधारी फरार भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा अधिकांश‍ बालबालिका रहेका छन्। जसमा २३ जना बालबालिका रहेका छन्। 

प्रहरीका अनुसार उनले सेतो चार ढोका भएको टोयटा पिकअप ट्रक चलाइरहेको देखिएका थिए। थाइल्यान्डमा यसरी सामूहिकरुपमा अन्धाधुन्ध गोली चल्‍ने घटना निकै दु्र्लभ मानिन्छ। यसअघि सन् २०२० मा भएको आक्रमणमा २१ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए। 

प्रकाशित: Oct 06, 2022| 14:14 बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।