एक दशकअघिसम्म एकल र कहिल्यै विवाह नगरेका कोरियाली महिलामध्ये ४७ प्रतिशतले विवाह गर्नु जरुरी रहेको बताएका थिए भने पछिल्लो वर्ष यो संख्या २२.४ प्रतिशतमा झरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियासँगको वार्ताका लागि सहमत भएका छन्। शनिबार बिहान भएको फोन वार्तामा यस्तो सहमति भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।