सोमबार, चैत २, २०८२

विदेश


महाराष्ट्रको मुख्यमन्त्रीमा उद्धव ठाकरेले प्राप्त गरे बहुमत

भारतको महाराष्ट्र राज्यको मुख्यमन्त्री बनेका शिव सेनाका उद्धव ठाकरेले बहुमत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

मतदानस्थलमा उम्मेदवारले बन्दुक देखाएपछि...

नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

लण्डन ब्रिजमा चक्कु प्रहारबाट दुई जनाको मृत्यु

बेलायतको लण्डन ब्रिजमा शुक्रबार भएको चक्कु प्रहारको घटनामा दुई जनाको मृत्यु भएको छ। घटनामा अन्य तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

अमेरिकामा नक्कली विद्यार्थी धमाधम पक्राउ

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६

हैदरावादमा बलात्कारपछि युवतीलाई जिउँदै जलाइयो

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६

अफगानिस्तानको अमेरिकी सैनिक क्याम्प पुगे ट्रम्प

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६

अमेरिकामा आज ‘थ्यांक्स गिभिङ’ मनाईँदै, करोडौँ टर्की काटिँदै

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

इराकमा सरकार विरोधी प्रदर्शन, आठ जनाको मृत्यु

इराकमा बिहीबार जारी सरकार विरोधी प्रदर्शनको क्रममा भएको झडपमा परी कम्तीमा आठ प्रदर्शनकारीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

बंगलादेशमा सात जनालाई मृत्युदण्ड

बंगलादेशमा सातजना इस्लामवादीहरूलाई सन् २०१६ मा ढाकामा एक क्याफेमा भएको हमला गराएको अभियोगमा मृत्युदण्ड सुनाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६

एड्सका कारण दैनिक ३२० बालबालिका र किशोरकिशोरीको मृत्यु

नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६

महाराष्ट्रको मुख्यमन्त्री उद्धव ठाकरे बन्ने, बिहीबार सपथ

भारतको महाराष्ट्रमा देखिएको राजनीतिक उथलपुथलपछि अब शिव सेना प्रमुख उद्धव ठाकरेले त्यहाँको मुख्यमन्त्री बन्ने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६

अफगानिस्तानमा ४० लडाकू मारिए

अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा ४० भन्दा बढी लडाकू मारिएका छन्। सरकारी सुरक्षाकर्मी र नेटो गठबन्धन सेनाको कारबाहीमा परी उनीहरु मारिएका अधिकारीहरुले जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

चीनको कोइला खानीमा विस्फोट हुँदा ८ जना फसे

नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

हङकङको निर्वाचनमा ऐतिहासिक मतदान

लामो समयदेखिको सरकारविरोधी प्रदर्शनका बाबजुद हङकङको स्थानीय निर्वाचनमा ऐतिहासिक मतदान भएको छ। आइतबार बिहान साढे ७ बजे सुरु भएको जिल्ला पषिद्को निर्वाचनमा कीर्तिमानी संख्यामा मतदान भएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ८, २०७६

भारत : सर्पले डसेर विद्यार्थीको मृत्यु भएपछि शिक्षक निलम्बनमा

भारतको केरल प्रान्तमा कक्षाकोठामै सर्पले डसेर एक विद्यार्थीको मृत्यु भएपछि त्यस विद्यालयका प्रधानाध्यापक निलम्बनमा परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

कंगोमा दादुराको महामारी, नेपालमा के छ स्थिति?

प्रजातान्त्रिक गणतन्त्र कङ्गोका सबै प्रान्तमा दादुराको महामारी फैलिएपछि सन् २०१९ मा करिब ५ हजार मानिसको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

ट्रम्पले किन दिए इमरान खानलाई धन्यवाद ?

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६