बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • दिल्लीः यूनिभर्सिटी अगाडि भइरहेको प्रदर्शनमा एक युवाद्वारा गोली प्रहार (भिडियो)

दिल्लीः यूनिभर्सिटी अगाडि भइरहेको प्रदर्शनमा एक युवाद्वारा गोली प्रहार (भिडियो)

भारतको दिल्लीस्थित जामिया मिलिया इस्लामिया विश्वविद्यालय अगाडि भइरहेको प्रदर्शनमा एक युवाले गोली प्रहार गरेका छन्।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

भारतको दिल्लीस्थित जामिया मिलिया इस्लामिया विश्वविद्यालय अगाडि भइरहेको प्रदर्शनमा एक युवाले गोली प्रहार गरेका छन्।

National life

बिहिबार दिउँसो नागरिकता संशोधन कानूनविरुद्ध भइरहेको प्रदर्शनमा ती युवाले पेस्तोल चलाउँदा एक विद्यार्थी घाइते भएका छन्।

गोली चलाउने युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको भिडियोमा प्रहरी सँगसँगै हिंडेका ती युवाले हातमा पेस्तोल लहराउँदै ‘यह लो आजादी (यही हो तिम्रो स्वतन्त्रता)’ भन्दै गोली चलाएको देखिन्छ।

यसबारे अनुसन्धान भइरहेको दिल्ली प्रहरीले जनाएको छ।

 

प्रकाशित: Jan 30, 2020| 16:28 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।