आइतबार, चैत १, २०८२

कोरोना संक्रमणमा सचेत रहन आग्रह

विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एसिया क्षेत्र (डब्लूएचओएसईएआर) को बैठकले नोवेल कोरोना भाइरसप्रति सचेत रहन सबैमा आग्रह गरेको छ।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

National life
Laxmi sunrise bank
kumari

काठमाडौं - विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एसिया क्षेत्र (डब्लूएचओएसईएआर) को बैठकले नोवेल कोरोना भाइरसप्रति सचेत रहन सबैमा आग्रह गरेको छ। भारतमा बसेको बैठकले भाइरस फैलने कारण पत्ता लगाउन तथा यसको प्रसारलाई रोक्ने तत्परता देखाउन पनि विश्व समुदायमाझ आग्रह गरेको छ।

भाइरसको विषयमा धेरै बुझ्न बाँकी रहेको भन्दै बैठकमा विश्वव्यापी रुपमा डब्लूएचओले केसको पहिचान, परीक्षण, केसहरूको क्लिनिकल व्यवस्थापन, संक्रमण रोकथाम र नियन्त्रणको बारेमा अन्तरिम मार्गदर्शन तयार गरेको जानकारी गराइएको थियो।

प्रकाशित: Jan 28, 2020| 14:34 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।