बुधबार, फागुन २७, २०८२

विदेश


इराकको एउटा अस्पतालको कोरोना वार्डमा आगलागी, कम्तिमा ५० जनाको मृत्यु 

इराकको दक्षिणी सहर नसीरियामा एक अस्पतालको कोरोना वार्डमा आगलागि हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ। आगलागीमा परी ७६ जना भन्दा धेरै घाइते भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

क्युबामा कम्युनिष्ट सरकारविरुद्ध ऐतिहासिक प्रदर्शन

क्युबामा कम्युनिष्ट सरकारविरुद्ध ऐतिहासिक विरोध प्रदर्शन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

चट्याङ लागेर भारतमा सेल्फी खिच्दै गरेका ११ को मृत्यु

भारतको जयपुरमा चट्याङ लागेर आइतबार कम्तीमा ११ जनाको ज्यान गएको छ। पीडितहरूले १२औ शताब्दीमा बनाइएको प्रख्यात पर्यटकीय स्थल आमेर किल्लामा सेल्फी खिचिरहेका बेला चट्याङ खसेको थियो।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

नेतान्याहू १२ वर्षपछि प्रधानमन्त्री निवासबाट बहिर्गमित

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अहिले उनी प्रमुख विपक्षी दलको नेता बनेका छन्। प्रधानमन्त्री निवासबाट केही सामानहरुसहित ट्रकहरु बाहिरिएका थिए। ती ट्रकहरु शनिबार बेलुकादेखि नै बाहिरिएको देखिएको थियो। प्रधानमन्त्री निवासबाट निस्केपछि उनी...
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

इरानसँगको महत्वपूर्ण सीमा क्षेत्र अफगानी तालिबानको कब्जामा

अफगानिस्तानको तालिबान विद्रोही संगठनले इरानसँगको महत्वपूर्ण सीमा नाका पर्ने जिल्ला कब्जामा लिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

बेभरेज कम्पनीमा आगो लाग्दा बंगलादेशमा ४९ जनाको मृत्यु

आगलागीबाट कामदारहरूको मृत्यु भएपछि उनीहरूका परिवार र आफन्त आगलागी भएको स्थान नजिकै भेला भएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

सानदार राजनीतिज्ञको शर्मनाक अन्त्य

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जैकब जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। अदालतको अपमान गरेको अभियोगमा दोषी ठहर भएका पूर्वराष्ट्रपति पक्राउ पर्नुअघि आफैं प्रहरीकहाँ गएका हुन्।  
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

अफगानी महिलाले किन उठाए हतियार?

अफगानिस्तानको जोजजान र गौर क्षेत्रका महिलाहरू यस्तो विद्रोहमा सामेल छन्। महिलाहरूले काबुल, फारयाब, हेरात लगायतका सहरमा समेत यस्तै प्रतीकात्मक प्रदर्शन गरिसकेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

मोदीले गरे मन्त्रिपरिषद्‍मा ठूलो फेरबदल, ४३ नयाँ मन्त्री नियुक्त

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालमा पहिलोपटक ठूलो संख्यामा मन्त्रीहरुको फेरबदल गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

हैटीका राष्ट्रपतिको गोली प्रहार गरी हत्या

हैटीका राष्ट्रपति जोभेनेल मोइजको गोली प्रहारबाट हत्या भएको छ। हैटीका अन्तरिम प्रधानमन्त्री क्लोड जोसेफका अनुसार राजधानी पोर्ट-ओ प्रिन्सस्थित सरकारी निवासमै राष्ट्रपतिमाथि गोली प्रहार भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

मोदीको नयाँ मन्त्रिपरिषद्‍मा १३ वकिल, ५ डाक्टर र ५ इन्जिनियर रहने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नयाँ मन्त्रिपरिषद्‍मा वकिल, डाक्टर र  इन्जिनियरले स्थान पाउने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

रसियन जहाज दुर्घटनामा सबै २८ जनाको मृत्यु भएको आशंका

रसियामा आज बेपत्ता भएको जहाज दुर्घटनामा परेको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

२८ यात्रुसहित रसियन जहाज बेपत्ता

२८ यात्रु बोकेको एक रसियन जहाज बेपत्ता भएको छ। एक बच्चासहित २८ यात्रु सवार रसियन जहाज रसियाको सुदूर पूर्वी काम्चकता पेनिन्सुलाबाट बेपत्ता भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

सामाजिक अभियन्ता स्टान स्वामीको जेलमै मृत्यु, सरकारले 'संस्थागत हत्या' गरेको आरोप

सन् २०२० को अक्टोबरमा पक्राउ परेका ८४ वर्षीय स्वामीले आदिवासी अधिकारका विषयमा अभियान चलाउँदै आएका थिए। स्वास्थ्य संवेदनशीलताका कारण धरौटीमा रिहा गर्न माग गर्दागर्दै उनको मृत्यु भएको हो। बम्बई उच्च...
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

अमेरिकामा ७२ घन्टामा ४ सय ठाउँमा गोली चल्यो, १५० जनाको मृत्यु

अमेरिकामा ७२ घण्टाको अवधिमा बन्दुकजन्य हिंसामा १ सय ५० जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

फिलिपिन्समा सैन्य जहाज दुर्घटना हुँदा १७ जनाको मृत्यु

फिलिपिन्समा आइतबार बिहान भएको सैन्य जहाज दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

फिलिपिन्समा ८५ जना सवार सैनिक विमान दुर्घटनाग्रस्त

फिलिपिन्समा सैनिक हवाईजहाज दुर्घटना भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

बिनाकसुर ११ वर्ष जेलमा बस्दा बशीरले जे भोगे

भारत श्रीनगरको रैनावारी इलाकामा बस्ने बाशीर अहमद बाबालाई २०२० मा भारतको पश्चिमी राज्य गुजरातको आतंकवादी निरोधी दस्तामा राजधानी अहमदाबादबाट गिरफ्तार गरिएको थियो।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

जापानमा भीषण वर्षापछि गएको पहिरोमा परी २० बेपत्ता

जापानमा शनिबार भीषणा वर्षापछि गएको पहिरोमा परी कम्तीमा २० जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८

युएई, इथियोपिया र भियतनामबाट आउने यात्रुलाई साउदी प्रवेशमा प्रतिबन्ध

'साउदी अरबबाट विदेश जान चाहने आफ्ना नागरिकलाई भने आधिकारिक सरकारी निकायबाट अनुमति पाएपछि मात्र अनुमति दिइने छ। नयाँ प्रतिबन्धहरू आइतबार रातिदेखि लागू हुनेछन्,' साउदी अरेबियाका अधिकारीले एसपीएसँग भनेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८