सोमबार, चैत ९, २०८२

'लिग-२'को अन्तिम तयारीमा क्यान, खेलाडी उत्साहित

बिहीबार, माघ १६, २०७६
‘विश्वकप क्रिकेट लिग २’अन्तर्गत त्रिपक्षीय शृंखला सुरु हुन साताभन्दा कम समय बाँकी रहँदा नेपाल क्रिकेट संघ (क्यान) प्रतियोगिताको अन्तिम तयारीमा जुटेको छ।

इन्टरमिलान कोपा इटालियाको सेमिफाइनलमा

बिहीबार, माघ १६, २०७६
इन्टरमिलान कोपा इटालियाको क्वाटरफाइनलका खेल सकिएका छन्।

लिभरपुल उपाधि नजिक, १९ अंकको अग्रता

बिहीबार, माघ १६, २०७६
इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा क्लब विश्वकप विजेता लिभरपुलले घरेलु टोली वेस्टह्याममाथि जित निकालेको छ।

दोस्रो खेल हारे पनि म्यानचेस्टर सिटी इएफएलको फाइनलमा

दोस्रो खेल हारे पनि म्यानचेस्टर सिटी इएफएलको फाइनलमा

पहिलो लेगमा ३–१ ले युनाइटेडलाई हराएको सिटीले दोस्रो लेग १–० ले गुमाउँदा पनि समग्रमा ३–२ ले अगाडि रहँदै फाइनलको यात्रा तय गरेको हो।
फ्रेन्डस र च्यासल तथा एनआरटी र बिग्रेड ब्वाइजको प्रतिस्पर्धा आज

फ्रेन्डस र च्यासल तथा एनआरटी र बिग्रेड ब्वाइजको प्रतिस्पर्धा आज

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ र फ्रेण्डस क्लब प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा न्युरोड टिम (एनआरटी) र ब्रिगेड बोइज क्लब (बीबीसी) आमनेसामने हुनेछन्।
रियल म्याड्रिड क्वाटरफाइनल प्रवेश

रियल म्याड्रिड क्वाटरफाइनल प्रवेश

काेपा डेल रेअन्तर्गत बुधबार राति भएको खेलमा रियल म्याड्रिडले रियल जारागोजालाई ४–० को फराकिलो गोलअन्तरले हराएको छ।
संकटाको संकट टार्दै मनाङले निकाल्यो सानदार जित

संकटाको संकट टार्दै मनाङले निकाल्यो सानदार जित

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले संकटा क्लबलाई हराएको छ। मनाङले संकटालाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्‍यो।
सुपर ओभरमा न्युजिल्याण्लाई हराउँदै भारतको जित्यो सिरिज

सुपर ओभरमा न्युजिल्याण्लाई हराउँदै भारतको जित्यो सिरिज

रोमाञ्चक खेलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै भारतले पाँच खेलको टी-ट्वान्टी सिरिज आफ्नो पक्षमा पारेको छ।
प्रकाशित
बुधबार, माघ १५, २०७६  १५:२२

मोहम्मद साहजाद चितवन टाइगर्समा

अफगानिस्तानका ओपनिङ दायाँहाते ब्याट्सम्यान मोहम्मद साहजादले एभरेष्ट प्रिमियर लिग (इपिएल)खेल्ने भएका छन्। इपिएलमा विश्वकै राम्रा खेलाडी आउने होड चलिरहेको बेला चितवन टाइगर्सले उनलाई आफ्नो टोलीमा सहभागी गराएको छ।

प्रकाशित
बुधबार, माघ १५, २०७६  १२:५२

हालेप र मुगुरुजा सेमिफाइनलमा

एजेन्सी– अष्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको महिलातर्फको खेलमा सिमोना हालेप र गार्बिन मुुगुरुजा सेमिफाइनलमा प्रवेश गरेका छन्। सिमोना रोमानियाकी खेलाडी हुन् भने गार्बिन स्पेनकी।

प्रकाशित
बुधबार, माघ १५, २०७६  ०८:३७

ए डिभिजन लिगमा आज साविक विजेता र उपविजेता भिड्ने

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (बुधबार) हुने खेलमा मनाङ मस्र्याङ्दी र संकटा क्लब प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित
बुधबार, माघ १५, २०७६  ०८:०१

कोपा इटालियामा टोरिनोलाई हराउँदै मिलान सेमिफाइनलमा

कोपा इटालिया अन्तर्गत गएराति सम्पन्न खेलमा एसी मिलानले टोरिनोलाई ४–२ को गोलअन्तरले हराएको छ।

प्रकाशित
मंगलबार, माघ १४, २०७६  २०:१३

एरिक्सन इन्टर मिलानमा, रोजे २४ नम्बर जर्सी

टोटेनहमबाट प्रिमियर लिग खेलिरहेको मिडफिल्डर क्रिस्टियन एरिक्सनले इटालियन क्लब रोजेका छन्। उनी सिरी एमा राम्रो प्रदर्शन गरिरहेको क्लब इन्टर मिलानमा अनुबन्धित भएका हुन्।

प्रकाशित
मंगलबार, माघ १४, २०७६  १८:१८

प्रकाशित
मंगलबार, माघ १४, २०७६  १७:४७

सेन्डरजेनलाई पराजित गर्दै रोजर सेमी फाइनलमा

सेन्डरजोन एटिपी वरीयतामा १०० नम्बरमा छन् भने फेडेरर ३ नम्बरमा पर्ने खेलाडी हुन्।

प्रकाशित
मंगलबार, माघ १४, २०७६  १७:२०

धोनीको सिटमा बस्दैनन् खेलाडी (भिडियाेसहित)

भारतीय टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनी विगत ६ महिनादेखि टिममा समावेश छैनन्। तर भारतीय टिमको बसमा उनको सिट खाली नै हुने गरेको छ।

प्रकाशित
मंगलबार, माघ १४, २०७६  १३:२५

'ए' डिभिजन लिगमा सरस्वतीको पहिलो जित

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको जारी सिजनमा सरस्वती युथ क्लबले पहिलो जित दर्ता गरेको छ।

प्रकाशित
मंगलबार, माघ १४, २०७६  ०९:१०

त्रिभुवन आर्मीलाई पुनः शीर्षमा उक्लने अवसर

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

प्रकाशित
सोमबार, माघ १३, २०७६  १८:०८

उपुल थरंगा ललितपुरबाट खेल्ने

आगामी सिजनको एभरेष्ट प्रिमियर लिगमा श्रीलंकाका चर्चित खेलाडी उपुल थरंगाले खेल्ने भएका छन्। उनलाई ललितपुर प्याट्रियट्सले आफ्नो टिममा अनुबन्ध गरेको छ।

प्रकाशित
सोमबार, माघ १३, २०७६  १६:५७

ए डिभिजन लिग फुटबल : मच्छिन्द्र शीर्ष स्थानमा उक्लियो

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको दोश्रो खेलमा मछिन्द्र क्लबले थ्रीस्टार क्लबलाई को २–० गोलअन्तरले हराएको छ।