बुधबार, असार ३१, २०८३

इपीएलमा सादियो मानेको सय गोल

लिभरपुलका सादियो मानेले इंग्लिस प्रिमियर लिग (इपीएल)मा सय गोल पूरा गरेका छन्।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

बार्सिलोना– लिभरपुलका सादियो मानेले इंग्लिस प्रिमियर लिग (इपीएल)मा सय गोल पूरा गरेका छन्।

शनिबार राति नर्विच सिटीविरुद्धको खेलमा एक गोल गर्दै उनले सय गोलको कोशेढुंगा पार गरेका हुन्।

मानेको निर्णायक गोल गरेपछि उक्त खेलमा लिभरपुलले नर्विच सिटीलाई १–० ले हराएको छ। खेलको ७८ औं मिनेटमा हेन्डरसनको पासलाई उनलेले गोलमा परिणत गरेका थिए।

मानेले लिभरपुलबाट ७५ र साउथह्याम्प्टनबाट गोल गरेका छन्।

प्रकाशित: Feb 16, 2020| 09:19 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।