आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राजस्व छली गर्ने २१ व्यवसायीविरुद्ध मुद्दा दर्ता

राजस्व अनुसन्धान विभागले व्यवसायी विनोदकुमार अग्रवालसहित २१ जनालाई काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

श्रमिकको सामाजिक सुरक्षाका लागि ट्रेड युनियन कांग्रेसले अभियान चलाउने

नेपाल ट्रेड युनियन कांग्रेसले आम श्रमजीवीलाई सामाजिक सुरक्षाका सम्बन्धमा जनचेतना जगाउने र सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयनका लागि देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

चुरे क्षेत्रको राणाकालीन गर्भा दरबार जीर्ण बन्दै

कैलालीको चुरे गाउँपालिकास्थित खैरालामा रहेको राणाकालीन गर्भा दरबार संरक्षणको अभावमा जीर्ण बनेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

यस्ता छन् १३औं साग खेलका मस्कट (भिडिओ)

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत २६ खेलको मस्कट सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

इङ्ल्याण्डविरुद्ध न्युजिल्याण्ड एक पारीसहित ६५ रनले विजयी

इंग्ल्यान्डविरुद्धको पहिलो टेष्टमा घरेलु टोली न्युजिल्यान्ड एक पारीसहित ६५ रनले विजयी भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

एनआईसी एशिया बैंकको थप शाखारहित बैंकिङ सेवा सञ्चालनमा

नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

बढी शुल्क लिने मेडिकल कलेजलाई होला त कारबाही?

विद्यार्थीहरुसँग उठाइएको अतिरिक्त शुल्क फिर्ता गर्न सरकारले मेडिकल कलेज सञ्चालकलाई दिएको समय सोमबार अर्थात आज सकिँदैछ। तर, सञ्चालकहरुले रकम फिर्ता गरेका छैनन् भने फिर्ता गर्ने पक्षमासमेत देखिएका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

साग खेलकुद : विभिन्न देशबाट खेलाडीहरु आउने क्रम सुरु

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुन विभिन्न देशबाट खेलाडीहरु आउने क्रम सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

‘नयन’ लोभ्याउने सुनयनाको ‘मिथिला चित्रकला’

सुनयना भन्छिन्, ‘यस क्षेत्रमा लागेपछि कुरा काट्ने र विरोध गर्ने पर्याप्त भेटें । तर पछि हटिनँ ।’
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

भट्टराई र पौडेलबीच नै मुख्य प्रतिस्पर्धा, रजनी भन्छिन्– पोखरेली विकल्पको खोजीमा छन्

साझा पार्टीले कांग्रेस र नेकपाबीच कडा प्रतिस्पर्धा हुने बताएको छ। उम्मेदवारसँगै साझा पार्टीका नेता–कार्यकर्ताहरु आफ्नो पक्षमा जनमत पार्न मतदाता भेटघाट कार्यक्रममा व्यस्त छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

उपेन्द्र यादवले गरे पदभार ग्रहण

उपप्रधान तथा कानूनमन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन्। यादवले सोमबार दिउँसो पदभार ग्रहण गरेका हुन्। पोखराबाट काठमाडौं फर्किए पछि उनी पदभार ग्रहण गर्न निजी गाडी चढेर मन्त्रालय प्रवेश गरेका...
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

सेवा व्यापारमा पनि घाटा, साढे एक खर्ब बचतबाट साढे १६ अर्ब घाटामा

नेपालमा एडीबी, विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय विकास साझेदारहरुले ऋणका साथै उच्च तलब र सुविधासहित विदेशी कर्मचारी राख्दा पनि नेपालबाट विदेशिने रकम बढेर सेवा क्षेत्र घाटामा गएको हो ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

अहिलेको सरकार सामन्ती राणाशासनको नयाँ सस्करण : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई सामन्ती राणाशासनको नयाँ संस्करणको संज्ञा दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

त्रिचन्द्र कलेज प्रमुख न्यौपाने कुटिए

शुल्क फिर्ता नगरेको भन्दै त्रिचन्द्र कलेजका प्रमुखलाई विद्यार्थीले कुटपिट गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

एक किलो सुनसहित दुई महिला पक्राउ

प्रहरीले रसुवागढी नाकाबाट करिब एक किलोग्राम सुनसहित दुई महिलालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६