बिहीबार, असार ३२, २०८३

यस्ता छन् १३औं साग खेलका मस्कट (भिडिओ)

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत २६ खेलको मस्कट सार्वजनिक गरिएको छ।
 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

काठमाडौं - नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत २६ खेलको मस्कट सार्वजनिक गरिएको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले कृष्णसारको आकृतिमा २६ खेलको मस्कट तयार गरेको हो। मंसिर १५ देखि २४ सम्म हुने सागमा २७ खेल राखिएपनि अन्तिम समयमा प्याराग्लाइडिङमा सहभागी हुने टिमको संख्या नपुगेपछि हटाइएको थियो। सागमा तेक्वान्दो, लनटेनिस, ह्यान्डबल, जुडो, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, क्रिकेट, आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, कराँते र गल्फ समावेश गरिएको छ।

भिडिओमा हेर्नुस् खेलका मस्कट

प्रकाशित: Nov 25, 2019| 10:11 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।