सोमबार, भदौ १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

इतिहास रच्दै खेलाडी, एक मिलि सेकेन्डले स्वर्ण

सन्तोषी श्रेष्ठले एथ्लेटिक्समा स्वर्ण जित्दै इतिहास रचेकी छिन् । एक मिलि सेकेन्डले भारतीय प्रतिद्वन्द्वी कविता यादवलाई पछि पार्दै ...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

बागलुङ जिप दुर्घटना : जो भाग्यले बाँचे

नेपाल समय संवाददाता | मंगलबार, मंसिर १७, २०७६

सागमा नेपालको उत्कृष्ट प्रदर्शन जारी, तेस्रो दिन क-कसले दिलाए स्वर्ण?

१३औं दक्षिण एसियाली खेलकुद (साग) को तेस्रो दिन पनि नेपालले उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १७, २०७६

सात जिल्लामा न्यायाधीश नियुक्तिका लागि सिफारिस

न्याय परिषद्को मंमगलबारको बैठकले रिक्त सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १७, २०७६

वैदेशिक सहायता ५६.४८ प्रतिशतले घट्यो, ऋणभन्दा अनुदान बढी

नेपाल समय संवाददाता | मंगलबार, मंसिर १७, २०७६

भारतलाई कडा टक्कर दिएको नेपाल अन्तिममा सम्हालिन नसक्दा पराजित

साग खेलकुदको महिला भलिबलमा पहिलो पटक स्वर्ण जित्दै इतिहास रच्ने नेपाली महिला भलिबल टोलीको सपना चकनाचुर भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १७, २०७६

हजुरबुवा र बुवाले पूजा गरेको मर्चवारमा पूर्व राजा शाहको दोस्रो पूजा

राजा त्रिभुवन र महेन्द्रले पूजा गरेको मर्चवारीमाई मन्दिरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दोस्रो पटक पूजा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १७, २०७६

नेपाल बैंकर्स संघको अध्यक्षमा दाहाल

नेपाल समय संवाददाता | मंगलबार, मंसिर १७, २०७६

गढीमाईमा करिब ८ हजार राँगा बलि (तस्बिरहरु)

ठूलो परिमाणमा पशुबलिका कारण संसारमै चर्चित गढीमाईमा आज विधिवत पूजापछि करिब ७ हजार ८७६ राँगा बलि दिइएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १७, २०७६

मलेसियाका लागि ३१ हजार कामदारको माग प्रमाणीकरण

मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले पछिल्लो दुई महिनाको अवधिमा ३१ हजार बढी कामदारको माग प्रमाणीकरण गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १७, २०७६

बजार थोरै अंकले उकालो, घोडाघोडीको सेयरमा सर्किट ब्रेक

सेयर बजार परिसूचक (नेप्से) अन्तिम समयमा आएर मंगलबार ३.७५ अंकले उकालो लागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १७, २०७६

गुराँस लघुवित्तको नायब कार्यकारीमा बस्नेत

नेपाल समय संवाददाता | मंगलबार, मंसिर १७, २०७६

काजलले दिलाइन् स्वर्ण

तेक्वान्दोकी काजल श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेकी छिन्। उनले ग्यारोगीतर्फ महिला ४६ केजीमुनि तौल समूहको स्पर्धामा स्वर्ण पदक जितेकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १७, २०७६

तस्बिरमा हेर्नुस् नेपाल भर्सेज भुटान

१३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले भुटानलाई ४-०ले पराजित गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १७, २०७६

अभिनेत्री ऋचा शर्मा लगनगाँठो कस्दै

अभिनेत्री ऋचा शर्माले मंसिरमै विवाह गर्ने भएकी छिन्। उनको आउँदो शनिबार अर्थात मंसिर २१ गते लगन जुरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १७, २०७६

लुम्बिनी महोत्सवमा १० करोडको कारोबार

नेपाल समय संवाददाता | मंगलबार, मंसिर १७, २०७६

सुजलको उत्कृष्ट प्रदर्शनमा भुटान पराजित

१३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले भुटानलाई ४-०ले पराजित गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १७, २०७६

रोमाञ्चक प्रतिस्पर्धामा पाकिस्तानलाई हराउँदै भारतले जित्यो भलिबलमा स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष भलिबलतर्फको स्वर्ण भारतले जितेको छ। निकै रोमाञ्चक प्रतिस्पर्धामा भारतले पाकिस्तानलाई ३-१ को सेटमा पराजित गर्‍यो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १७, २०७६