मंगलबार, चैत १०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • रोमाञ्चक प्रतिस्पर्धामा पाकिस्तानलाई हराउँदै भारतले जित्यो भलिबलमा स्वर्ण

रोमाञ्चक प्रतिस्पर्धामा पाकिस्तानलाई हराउँदै भारतले जित्यो भलिबलमा स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष भलिबलतर्फको स्वर्ण भारतले जितेको छ। निकै रोमाञ्चक प्रतिस्पर्धामा भारतले पाकिस्तानलाई ३-१ को सेटमा पराजित गर्‍यो।
 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

National life
Laxmi sunrise bank
kumari

काठमाडौं-१३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष भलिबलतर्फको स्वर्ण भारतले जितेको छ। निकै रोमाञ्चक प्रतिस्पर्धामा भारतले पाकिस्तानलाई ३-१ को सेटमा पराजित गर्‍यो।

पहिलो सेट पाकिस्तानले २५-२०ले जितेपनि त्यसपछिका सेटमा उत्कृष्ट कमब्याक गर्दै भारतले स्वर्ण आफ्नो पोल्टामा पार्‍यो। खेलको चौथो सेट निकै प्रतिस्पर्धात्मक बनेपनि अन्तिममा भारतले २९-२७ले खेल जित्यो। त्यसअघिका सेट भारतले १५-२५ र १७-२५ले जितेको थियो।

प्रकाशित: Dec 03, 2019| 09:26 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।