शनिबार, कात्तिक २९, २०८२

अभिनेत्री ऋचा शर्मा लगनगाँठो कस्दै

अभिनेत्री ऋचा शर्माले मंसिरमै विवाह गर्ने भएकी छिन्। उनको आउँदो शनिबार अर्थात मंसिर २१ गते लगन जुरेको छ।
 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

National life
Laxmi sunrise bank
kumari

काठमाडौं – अभिनेत्री ऋचा शर्माले मंसिरमै विवाह गर्ने भएकी छिन्। उनको आउँदो शनिबार अर्थात मंसिर २१ गते लगन जुरेको छ।

ऋचाले क्युएफएक्स ग्रुपअन्तर्गत ललितपुरको लाबिम मलका जनरल म्यानेजर दिपेश विक्रम राणासंग विवाह गर्न लागेकी हुन्। एक महिना अगाडि पोखरामा व्याचलर्स पार्टी गरिसकेकी ऋचाले मंगलबार मात्रै विवाहको मिति सार्वजनिक गरेकी हुन्। ऋचा र दिपेश विगत दुई वर्षदेखी प्रेम सम्बन्धमा छन्। ऋचा यतिबेला रियालिटी शो कमेडी च्याम्पिएनमा व्यस्त छिन्।

प्रकाशित: Dec 03, 2019| 10:00 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्