सोमबार, भदौ १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी जारी

नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६

विश्वासघात गर्नेलाई ठेगान लगाउने देउवाको चेतावनी

नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६

सागमा आज १५ खेल हुँदै

जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आठौं दिन आज (आइतबार) १५ खेलमा प्रतिस्पर्धा हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६

प्रधानमन्त्री बन्‍न पाएमात्रै वामदेव गाैतम सांसद बन्‍ने !

नेकपा सचिवालय सदस्य वामदेव गौतमले आफू प्रधानमनन्त्री बन्न पाउने सर्तमा मात्रै राष्ट्रिय सभा सदस्य बन्ने बताएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६

साग पुरुष फुटबल : फाइनल प्रवेशका लागि नेपाल र बंगलादेश भिड्दै

३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६

झापाका राम लिम्बु बने दोस्रो भ्वाइस अफ नेपाल

झापाका राम लिम्बु दोस्रो भ्वाइस अफ नेपालको विजेता बनेका छन्। काठमाडौंको ...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६

तेह्रौँ साग : स्वर्णसहित कुन देशले कति पदक जिते ?

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ । पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६

चितवनमा अटो पल्टियो, पाँच जनाको मृत्यु

चितवनको राप्ती नगरपालिका–५ मा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६

राजस्वका कर्मचारीको सम्पत्ति विवरण अख्तियारमा

कर्मचारीले सरकारलाई बुझाएको सम्पत्ति विवरण वास्तविक विवरणसँग मेल नखाएपछि राष्ट्रिय अनुसन्धान विभागले उनीहरुकाे सम्पत्ति विवरण संकलन गरेर अख्तियारमा बुझाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६

सागमा नेपाललाई ९ स्वर्ण दिलाउने यि हुन् सुदूरपश्चिमेली खेलाडी

खेलाडीहरु उत्पादनका लागि उर्वरभूमि मानिने सुदूरपश्चिमले जन्माएका ६ जना खेलाडीले जारी १३ औं सागमा शनिबारसम्म नेपाललाई महत्वपूर्ण सफलता दिलाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

संगीताले कुस्तीमा दिलाइन् नेपाललाई ऐतिहासिक स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले नेपाललाई ऐहिहासिक पहिलो स्वर्ण पदक दिलाएकी छिन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

पूर्वराजा शाहको पश्चिम यात्रा सम्पन्न (तस्बिरसहित)

साता व्यापी भ्रमणका लागि भैरहवा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको भ्रमण सम्पन्न भएको छ। शनिबार नवलपरासी र रुपन्देहीका विभिन्न स्थानमा पूजापाठ गर्दै पूर्वराजा ज्ञानेन्द्रले भ्रमण सम्पन्न गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

बसको ढोकाबाट खसेर यात्रुको मृत्यु

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ तिरतिरे धारामा शनिबार यात्रुवाहक बसको ढोकाबाट खसेर एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

उत्तर कोरियासँग वार्ता गर्न अमेरिका र दक्षिण कोरिया सहमत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियासँगको वार्ताका लागि सहमत भएका छन्। शनिबार बिहान भएको फोन वार्तामा यस्तो सहमति भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

युनाइटेड फाइनान्सका एकैसाथ ७ नयाँ शाखा

नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

पीएसएलमा सन्दीपसहित कुनै खेलाडी परेनन्

पाकिस्तान सुपर लिग क्रिकेट (पीएसएल) मा नेपालका सन्दिप लामिछानेसहित ड्राफ्टमा परेका कुनै पनि खेलाडी छनोट भएनन्। नेपालबाट पीएसएलको ड्राफ्टमा ७ खेलाडी परेका थिए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

पुरुष फुटबलमा नेपालको दोस्रो जित, फाइनल प्रवेशको सम्भावना बलियो

१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले दोस्रो जित निकालेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६