बिहीबार, वैशाख ३१, २०८३

झापाका राम लिम्बु बने दोस्रो भ्वाइस अफ नेपाल

झापाका राम लिम्बु दोस्रो भ्वाइस अफ नेपालको विजेता बनेका छन्। काठमाडौंको ...
 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

काठमाडाैं- झापाका राम लिम्बु दोस्रो भ्वाइस अफ नेपालको विजेता बनेका छन्।

National life

काठमाडौंको चुच्चेपाटीमा भएको ग्राण्ड फिनालेमा लिम्बुले सबैभन्दा धेरै भोट ल्याएर दी भ्वाइस अफ नेपालको दोस्रो सिजन जितेका हुन्।

टिम दिप, टिम राजु, टिम आस्थाबाट आएका तीन प्रतिस्प्रर्धीलाई पछि पार्दै टिम प्रमोदका लिम्बुले सफलता हात पारेका हुन् । राजु लामाको टिमबाट शनिस श्रेष्ठ, आस्था राउतको टिमबाट आरिफ र दीप श्रेष्ठको टिमबाट विकास लिम्बु प्रतिस्पर्धामा थिए।

भ्वाइस अफ नेपालको विजयी भएसँगै उनले १० लाख नगद, ड्याट्सन गाडी, १५ लाख बराबरको भिडियो एल्बम र बिश्व सांगीतिक यात्राको अवसर पाएका छन्।

हेर्नुहाेस् दी भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले

प्रकाशित: Dec 08, 2019| 02:13 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्