सोमबार, भदौ १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राष्ट्रिय खेलाडीलाई रोजगारीको व्यवस्था गर्नुपर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय खेलाडीहरुलाई नगद पुरस्कारले मात्रै नपुग्ने भन्दै रोजगारीको व्यवस्था गरिदिनु पर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

आन्ध्र प्रदेशमा ‘दिशा विधेयक’: बलात्कारीलाई २१ दिनभित्र मृत्युदण्ड

भारतको आन्ध्र प्रदेश विधानसभाले शुक्रबार एउटा महत्वपूर्ण विधेयक पारित गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

दुलाहा दुलहीलाई प्याजकै माला, प्याज नै उपहार

दक्षिण एसियाली मुलुकहरुमा प्याजको भाउ बढीरहेका बेला प्याजबारे अनेक किस्साहरु बन्दैछन्। प्याजको भाउ अब किस्सामा मात्रै सिमित रहेन।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

४४ हजार वर्ष पुरानो भित्ती चित्र भेटियो

४ंं.५ मिटर चौडाइको यो दुर्लभ चित्र भित्ती चित्रको इतिहासमै सबैभन्दा पुराना भएको दाबी अनुसन्धानकर्ताहरुले गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

मर्दानी २ : शीर्षकमा मात्रै मर्दको सहारा

बलिउड फिल्ममा कुनै नायिका अर्को नायक वा सहायक पुरुषको सहयोग बिना नै यति हिंस्रक खलनायकको सामना गरेको देखाइएको थिएन।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

धनुषा विस्फोट : विप्लवका प्रदेश संयोजकसहित तीनजना पक्राउ

धनुषाको महेन्द्रनगरमा बम विस्फोटबाट प्रहरी निरीक्षिकसहित तीन जनाको ज्यान गएको घटना अनुसन्धानका क्रममा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रदेश दुई संयोजकसहित तीन जनालाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

'गुड न्यूज' काे प्रमाेसनमा व्यस्त करिना

करिनाको गुड न्यूज डिसेम्बर २७ मा रिलिज हुँदै छ। फिल्ममा उनी अक्षय कुमार सँग शीर्ष भूमिकामा देखा पर्दैछिन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

गृहमन्त्रीको गर्जन : बम विस्फोट गराउने अपराधीलाई कारबाही गरिछाड्छु

गृहमन्त्रीले रामबहादुर थापाले धनुषामा गए राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

देउवा सुटुक्क पुगे पौडेल निवास

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले शनिबार बरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सभापति देउवा र निधि पौडेललाई भेट्न उनको निवास बोहराटार पुगेका थिए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

बेनी-जोमसोम सडक अवरुद्ध

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक शनिबार बिहानैदेखि अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

'ठूलो आवाजसहित बम पड्कियो, म भुइँमा लडें'

धनुषाको क्षिरेश्वरनाथ-५ स्थित महेन्द्रनगरमा राजेश साहसहित उनको परिवार दिनभरको काम सकेर राति सुतिरहेको थियो। राति करिब १२ बजे पिसाब फेर्न उठेपछि घरभित्र कलसम्म पुग्ने गेटमा उनले रातो झोला झुण्डिरहेको देखे।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

स्थगित नेकपा सचिवालय बैठक बस्दै

शुक्रबार स्थगित भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ। नेताहरुको कार्यव्यस्तताका कारण शुक्रबार बैठक स्थगित गरिएको र शनिबार दिउँसो बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

'ए' डिभिजन लिगको उद्घाटन खेल एन्फा कम्प्लेक्समा

सहिद स्मारक 'ए' डिभिजन लिगको उद्घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

सेना सवार बस दुर्घटना, तीस घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका-३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौं छाउनीका लागि छुटेको नेपाली सेना सवार बस शनिबार बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३० सेना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

फेरि यतिलाई नै २५ वर्षका लागि गोकर्ण फरेस्ट रिसोर्ट

सरकारले गोकर्ण फरेस्ट रिसोर्ट, त्यहाँ रहेको गल्फ कोर्स र जंगल क्षेत्र निकै सस्तो दरमा थप २५ वर्षका लागि फेरि यति होल्डिङ्स प्रालिलाई नै दिएको छ। सरकारी स्वामित्वको उक्त सम्पत्ति प्रयोगबारे...
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

बम विस्फोटमा प्रहरी निरीक्षकसहित बाबु-छोराको मृत्यु

धनुषामा शुक्रबार राति शक्तिशाली बम विस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

'ए' डिभिजन लिग आजबाट, एनटीभीमा प्रत्यक्ष प्रशारण

सहिद स्मारक 'ए' डिभिजन लिग आज (शनिबार) बाट सुरु हुँदैछ। दशरथ रंगशालामा शनिबार हुने उद्घाटन खेलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल तीन बजेदेखि सुरु हुनेछ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

'डिस्को'मा रमाउने फुटबल खेलाडीलाई जरिवाना र प्रतिबन्ध

अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन कमिटीले डिस्को जाने चार खेलाडीलाई प्रतिबन्ध लगाउनुका साथै जरिबाना लगाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६