सोमबार, भदौ १, २०८३

दुलाहा दुलहीलाई प्याजकै माला, प्याज नै उपहार

दक्षिण एसियाली मुलुकहरुमा प्याजको भाउ बढीरहेका बेला प्याजबारे अनेक किस्साहरु बन्दैछन्। प्याजको भाउ अब किस्सामा मात्रै सिमित रहेन।
 |  शनिबार, मंसिर २८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २८, २०७६

एजेन्सी- दक्षिण एसियाली मुलुकहरुमा प्याजको भाउ बढीरहेका बेला प्याजबारे अनेक किस्साहरु बन्दैछन्। प्याजको भाउ अब किस्सामा मात्रै सिमित रहेन।

भारतको वाराणसीमा एउटा बिहेमा दुलाहा दुलहीले प्याजकै बरमाला पहिर्याएका छन्।

बिहेको दिन वर–वधुले फरो लिँदै एकअर्काको गलामा प्याज र लसुनको माला लगाइदिएका हुन्।

त्यस्तै बिहेमा उपस्थित भएका आफन्तहरुले दुलाहा दुलहीलाई प्याज नै उपहार दिएका छन्।

समाजवादी पार्टीका स्थानीय नेता कमल पटेलले प्याजको मूल्य यसबेला आकाश छुने गरी महंगिएको बताए। एक महिनादेखि प्याजको मूल्य सुनको जस्तै बढिरहेको छ।

यसरी प्याजको मूल्य दिनदिनै बढ्दा पनि सरकारले यसबारे चासो नदिएको भन्दै विहेमा पनि प्याज नै उपहार दिएर प्रतिकात्मकरुपमा विरोध जनाइएको उनले बताए।

ती नेताले नव दम्पतीका लागि यो ऐतिहासिक अवसर भएकोसमेत बताए।

प्रकाशित: Dec 14, 2019| 08:49 शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।