बिहीबार, कात्तिक २७, २०८२

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

काठमाडौं– ५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ। अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको नोशकी जिल्लामा रहँदै आएका उनको ७५ वर्षको उमेरमा निधन भएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन्।

सन् २०१७ को जनगणनामा ५४ जना सन्तानको पिता भएको पाइएपछि उनी चर्चित बनेका थिए। ६ जना महिलासँग विवाह गरेका उनको पहिलो विवाह १८ वर्षको उमेरमा भएको थियो। उनका २ वटी श्रीमतीको यसअघि नै निधन भइसकेको छ। उनका ५४ सन्तानमध्ये १२ सन्तानको पनि यसअघि नै निधन भइसकेको छ।

उनका २२ जना छोरा र २० जना छोरी गरी ४२ जना सन्तान जीवित छन्। 


प्रकाशित: Dec 11, 2022| 14:32 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।