शनिबार, कात्तिक २९, २०८२

'गुड न्यूज' काे प्रमाेसनमा व्यस्त करिना

करिनाको गुड न्यूज डिसेम्बर २७ मा रिलिज हुँदै छ। फिल्ममा उनी अक्षय कुमार सँग शीर्ष भूमिकामा देखा पर्दैछिन्।
 |  शनिबार, मंसिर २८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २८, २०७६

बलिउड अभिनेत्री करिना कुपर खान फिल्म उद्योगका फेसनेबल नायिकाको अग्रपंक्तिमा पर्छिन्।

National life

उनले विगत केही वर्षदेखि भारतीय सिनेमा पर्याप्त मनोरञ्जन दिएर आफूलाई सफल नायिकाका रूपमा स्थापित गरिसकेकी छन् ।

एक सन्तानकी आमा करिनाको सौन्दर्य र अभिनयबारे बिस्तारै दर्शकको आकर्षण घट्न थालेको छ।

करिनाको गुड न्यूज डिसेम्बर २७ मा रिलिज हुँदै छ। फिल्ममा उनी अक्षय कुमार सँग शीर्ष भूमिकामा देखा पर्दैछिन्।

अहिले उनी आफ्नो फिल्मको प्रमोसनमा व्यस्त छिन्। उनले समाचार एजेन्सी पीटीआईसँग भनेकी छन्, ‘मेरो तुलना युवा पुस्ताका कलाकारसँग गर्नु गलत हो ।’

Laxmi sunrise bank
kumari

सन् २००० मा फिल्म रिफ्यूजीबाट बलिउडमा डेब्यु गरेकी करिनाले फिल्म उद्योगमा २० वर्ष बिताइसकेकी छन्।

उनी यस क्षेत्रमा अझै केही नयाँ गर्न चाहन्छिन् । उनले सबैले पुरुषको तलाक अफेयर्सलगायतका विषयमा कुरा गर्छौं तर महिलाका बारेमा कमै बोल्ने बताइन्। नयाँ फिल्म यिनै विषयमा आधारित रहेको उनको भनाइ छ।

प्रकाशित: Dec 14, 2019| 07:52 शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्