मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सनराइज बैंकका ग्राहकलाई होटल संग्रीलामा विशेष छुट

नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

एनआईसी एशिया बैंक र तिनाउ इन्टरनेशनल हस्पिटलबीच सम्झौता

नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

वर्षासँगै कहाँ कहाँ भयो हिमपात ?

मौसममा देखिएको बद्लावसँगै देशका उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । बिहीबार वर्षा भएसँगै सुदुरपश्चिम र कर्णाली प्रदेशका
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

‘ए’ डिभिजन लिग : चौथो चरण सकिँदा मनाङ शीर्षमा कायमै, मछिन्द्र दोस्रोमा उक्लियो

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत चौथो चरणका खेल सकिँदा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा यथावत छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

अमेरिकी राष्‍ट्रपतिको निर्देशनमा इराकमा रकेट आक्रमण, इरानी मिलिसिया कमान्डर मारिए

इराकमा भएको रकेट आक्रमणमा इरानी रिभोलुस्नरी गार्डस इलाइट क्वड्स फोर्सका प्रमुख जनरल क्वासिम सोलेइमानी मारिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

कहिले खुल्छ मौसम ? यस्तो हुनेछ आइतबारसम्मको मौसम

पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबारदेखि धुम्मिएको मौसम अझै तीन दिन नखुल्ने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

सुदूरपश्चिममा हिमपात, जनजीवन प्रभावित

मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

पाकिस्तानमा सैन्य विप्लवको शृंखला र मुसर्रफ

विदेशमा उपचार गराइरहेका मुसर्रफको मृत्युदण्ड हुनुअगावै मृत्यु भएमा उनको शव तीन दिनसम्म सार्वजनिक ठाउँमा राख्नसमेत अदालतले आदेश दिएपछि यो विषयले थप चर्चा पायो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

नेकपा सचिवालयले आज सभामुख छान्ला ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शुक्रबार) बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकमा सभामुख चयनलगायतबारे छलफल गर्नेछ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

आज देशभर वर्षा, काठमाडौंमै हिमपातकाे सम्भावना

पश्चिमी वायुको प्रभावका कारण आज (शुक्रबार) देशका अधिकांश भूभागमा वर्षा र हिमपात भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

लाइसेन्सको ट्रायल दिन गएका दुई नक्कली परीक्षार्थी पक्राउ

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लागि लिइने प्रयोगात्मक परीक्षामा सहभागी दुई नक्कली प्ररीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

विप्लव समुहका नेता भोजपुरबाट हतियारसहित पक्राउ

नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

भारतीय सहयोगका लागि लिखित प्रस्ताव पठाउन मन्त्रीको आग्रह

भारतका केन्द्रीय संस्कृति तथा पर्यटन राज्यमन्त्री प्रल्हलादसिंह पटेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवाहपञ्चमी महोत्सवको बेला जनकपुरधाम आउँदा घोषणा गरेको रु एक अर्ब सहयोगका लागि नेपाल सरकारले भारतलाई लिखित प्रस्ताव पठाउनुपर्ने...
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

उपत्यकाबाट ‘घुमुवा प्रहरी’ हटाइयो

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सादा पोशाकमा उपत्यका खटिने ‘घुमुवा प्रहरी’ हटाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

कांग्रेस बैठक : राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयनको जिम्मा पौडेल र सिटौलालाई

कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गर्ने जिम्मा असन्तुष्ट नेताहरु रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलालाई दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

वृद्धवृद्धालाई भिडियो गेमको लत, ४ खर्ब रुपैयाँ गेममा चैट !

प्राय हामी बालबालिकामा भिडियो गेमको लत भएको पाउँछौँ। तर अमेरिकामा वृद्धवृद्धा नै भिडियो गेमको लत बढ्दै गएको एक अध्ययन देखाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

आशिषको दुई गोलमा एपीएफको पहिलो जित

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय क्लब एपीएफले पहिलो जित दर्ता गरेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा एपीएफले सरस्वती क्लबलाई २-१ गोलले पराजित गर्‍यो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६