मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

स्पेनको काथेरेस नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनको काथेरेस नगरपालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

साना तथा घरेलु उद्योगको लागि प्रविधि सहयोग आवश्यकः अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि साना तथा लघु, घरेलु उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

मेलम्ची सुरुङ ‘फिनिसिङ’ को काम अन्तिम चरणमा

मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ। अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

एनआरटीसँग पुलिस स्तब्ध

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी)ले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

काशी विश्‍वनाथ मन्दिरमा ड्रेस कोड लागू

भारतको बनारसस्थित काशी विश्वनाथ मन्दिरमा अब ड्रेस कोड लागू हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

भ्रमण वर्षको योजना छैन कैलालीका स्थानीय तहसँग

नेपाल भ्रमण वर्ष २०२० सुरु भए पनि कैलालीको पूर्वी क्षेत्रका स्थानीय तहले पर्यटन लक्षित कुनै योजना तयार पार्न सकेका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

६ महिनामै मरे १० गैंँडा

चितवन राष्ट्रिय निकुञ्ज र यहाँको राष्ट्रिय वन क्षेत्रमा साउन महिनायता कालगतिका कारण १० वटा गैँडा मरेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

माघ १ देखि खुलामञ्‍चमा पार्किङ निषेध

काठमाडौं महानगरपालिकाले माघ १ गतेदेखि खुलामञ्चमा पार्किङ निषेध गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

अन्तरजातीय प्रेमले सडकको बास, अरुलाई सिकाउँदा आफैंलाई डिप्रेसन

रक्सीको नसामा लट्ठ परेकी उनी कसैको परवाह नगरी सडकमै सुत्न खोजिन्। उनीसँग ती मानिसले केही कुरा गरे र गाडीमा हालेर बालाजुको एक घरमा पुर्‍याए।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिको हातमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ। अख्तियारले सोमबार आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

प्रदेश २ सरकारले दिलीपको परिवारलाई पाँच लाख रूपैयाँ दिने 

प्रदेश २ सरकारले नदी टिपरले किचेर हत्या गरिएका धनुषा, मिथिला नगरपालिका–५ का दिलीप महतोको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

रियलले जित्यो सुपर कप उपाधि

स्पानिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

भैरहवामा पनि मनाइयो राष्ट्रिय एकता दिवस

राष्ट्रिय एकता दिवस आइतबार भैरहवामा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

बुद्धचित्त र रुद्राक्षसहित ३ जना पक्राउ

भारततर्फ तस्करी हुँदै गरेको बुद्धचित्त माला र रुद्राक्षसहित मकवानपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

पूँजीगत खर्च तीन वर्षयताकै कम

चालू आर्थिक वर्षको पहिलो ६ महिनाको पूँजीगत खर्च तीन वर्षयताकै कम देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

इरानी सेनाले युक्रेनी विमान खसालेको स्विकारेपछि चर्कियो आन्दोलन

इरानी सेनाले इरानसहित विभिन्न देशका यात्रु चढेको युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसाएकाे स्विकारेपछि इरानमा आन्दोलन चर्किएको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

स्वारेज चार महिना मैदान बाहिर

बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेज चार महिना मैदानबाहिर हुने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

अष्ट्रेलियामा पनि मनाइयो अन्तर्राष्ट्रिय नेपाली दिवस

आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले पृथ्वी जयन्तीलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवसका रूपमा मनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६