मंगलबार, भदौ २, २०८३

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिको हातमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ। अख्तियारले सोमबार आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको हो।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ। अख्तियारले सोमबार आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको हो।

शीतल निवासमा आयोजित एक समारोहका बीच आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका हुन्।

प्रकाशित: Jan 13, 2020| 13:48 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।