मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ सरकारले दिलीपको परिवारलाई पाँच लाख रूपैयाँ दिने 

प्रदेश २ सरकारले दिलीपको परिवारलाई पाँच लाख रूपैयाँ दिने 

प्रदेश २ सरकारले नदी टिपरले किचेर हत्या गरिएका धनुषा, मिथिला नगरपालिका–५ का दिलीप महतोको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

जनकपुरधाम– प्रदेश २ सरकारले टिपरले किचेर हत्या गरिएका धनुषा, मिथिला नगरपालिका–५ का दिलीप महतोको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

प्रदेश २ मन्त्रिपरिषद् बैठकले दिलीपको परिवारलाई ५ लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

अवैध उत्खननको विरोध गर्दै आएका दिलीपको शुक्रबार बिहान हत्या भएको थियो। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

प्रकाशित: Jan 13, 2020| 13:46 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।