बुधबार, असार ३१, २०८३

स्वारेज चार महिना मैदान बाहिर

बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेज चार महिना मैदानबाहिर हुने भएका छन्।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

स्पेन– बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेज चार महिना मैदानबाहिर हुने भएका छन्।

घुँडाको शल्यक्रिया गरिएकाले उनी चार महिना आराम गर्न लागेका हुन्।

उनको दाहिने घुँडामा बाह्य मेनिस्कसमा चोट लागेपछि शल्यक्रिया गरिएको हो।

उनले पछिल्लो खेल स्पेनिस सुपर कपमा एथ्लेटिको मड्रिडविरुद्ध खेलेका थिए। उक्त खेलमा बार्सिलोना ३–२ ले पराजित भएको थियो।

स्वारेजले यस सिजनमा बार्सिलोनाका लागि २३ खेलमा १४ गोल गरेका थिए।

प्रकाशित: Jan 13, 2020| 09:34 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।