मंगलबार, चैत १०, २०८२

रियलले जित्यो सुपर कप उपाधि

स्पानिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

काठमाडौं– स्पानिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ।

National life

साउदी अरेबियाको किङ् अब्दुल्लाह सिटीमा सम्पन्न फाइनलमा रियलले एट्लेटिकोलाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै उपाधि जितेको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो।

पेनाल्टी सुटआउटमा रियलका लागि डानी कार्भाहल, लुका मोडरिच, रोड्रिगो र कप्तान सर्गियो रामोसले गोल गरे। एट्लेटिकोका लागि किरण ट्रिपिएरले मात्र गोल गरे।

प्रकाशित: Jan 13, 2020| 13:28 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।