विराटनगर महानगरपालिका–८ अशोक चोकमा रहेको मदरसा रजा–ए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई छात्राले प्रधानाध्यापकबाट आफूहरु यौन दुर्व्यवहारको शिकार भएको बताएका छन्।
राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश दुईको दलित कोटाबाट नेकपा-राजपा गठबन्धनका राधेश्याम पाशवान विजयी भएका छन्। उनले नेपाली कांग्रेस-समाजवादी गठबन्धनका रामप्रित पाशवानलाई पराजित गरे।