बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

महाशिवरात्रिका अवसरमा निःशुल्क पानी र खाजा

नेपाल समय मिडिया प्रालिले हिन्दूहरूको पर्व महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा निःशुल्क पानी र खाजा वितरण गरिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

खप्तड गोल्डकप फुटबल आजबाट

‘नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता २०७६’ आज (शुक्रबार) सुरु हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

गाँजा सेवन गर्न नपाउने भएपछि हराए भोलेबाबा

बागेश्वरी मन्दिरको पूर्वतर्फ शिव महादेवको मूर्ति छ। शिवरात्रिमा भोलेबाबाले खचाखच भरिने बागेश्वरी मन्दिर परिसरमा यस वर्ष शिवभक्त देखिएनन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

डोलेश्वरदेखि साँगाको अग्लो महादेवको मन्दिरसम्म दर्शनार्थीको घुइँचो

महाशिवरात्रि पर्वको अवसरमा भत्तलपुरको प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर—आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्म दर्शनार्थीको भीड लागेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

पशुपतिमा घुइँचो बढ्यो, ६ हजार सुरक्षाकर्मी परिचालन

पशुपतिको दर्शन गर्न आएका भक्तजनको सुविधाका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको छ । भक्तजनको भिड बढेपछि सुरक्षाा व्यवस्था कडा पार्न ६ हजार सुरक्षाकर्मी परिचालन...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

आईसीसी महिला टी–२० विश्वकप आजबाट, उद्घाटन खेलमा घरेलु टोली अस्ट्रेलिया र भारत भिड्दै

आईसीसी महिला टी–२० विश्वकपको सातौं संस्करण आज (फेब्रुअरी २१)बाट अस्ट्रेलियामा सुरु हुँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

आज मेघ गर्जनसहित वर्षा हुने, यस्तो हुनेछ आगामी तीन दिनको मौसम

पश्चिमी वायुको प्रभावका कारण आज (शुक्रबार) पश्चिम र मध्य क्षेत्रका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

टुँडिखेलमा तोप पड्काएर सेना दिवस मनाइँदै, यस्तो छ सेनाको इतिहास

नेपाली सेनाले शुक्रबार आफ्नो स्थापना दिवस भव्य रुपमा मनाउँदैछ । राष्ट्र प्रमुखसहित देशका उच्च अधिकारीहरुको सहभागितमा टुडिखेलमा तोप पड्काएर सेनाले आफ्नो स्थापना दिवस मनाउँन लागेको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

राजीनामापछि गोकुलको प्रतिक्रिया- 'अडियो जोडेर फसाइयो'

पदबाट राजीनामा गरेका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बाहिर आएको अडियो काटेर मिलाएको हुनसक्ने बताएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

युरोपा लिगमा एकै दिन १६ खेल, वुल्भ्स सबैभन्दा बढी अन्तरले विजयी

यूईएफए युरोपा लिगअन्तर्गत एकै दिन १६ खेल सम्पन्न भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

आज महाशिवरात्रि, देशभरका शिव मन्दिरमा घुइँचो

भगवान् शिवको पूजा-आराधना गरी आज (शुक्रबार) देशभर महाशिवरात्रि पर्व मनाइँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

घुस बार्गेनिङले बाँस्कोटाको बहिर्गमन

राजधानीबाट प्रकाशित ब्रोडसिटका दैनिक पत्रिकाले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बहिर्गमनसम्बन्धी समाचारलाई मुख्य बनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

नयाँ बानेश्वर चोकमा आकाशेपुल निर्माण अघि बढ्यो

काठमाडौंको बढी पैदलयात्रुले सडक पार गर्ने चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण चाँडै सम्पन्न हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६

मन्त्री–एजेन्ट संवाद प्रकरण: कसरी राजीनामा दिन बाध्य भए बाँस्कोटा ?

एउटा विवादास्पद अडियो सार्वजनिक भएपछि उनले मन्त्री पदबाट हात धुनुपरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६

विरोध प्रदर्शनमा हस्तक्षेप भएकोमा कांग्रेसको गम्भीर ध्यानाकर्षण

नेपाली कांग्रेसले नेपाल विद्यार्थीसंघको शान्तिपूर्ण विरोधमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६

सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री खतिवडालाई

राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडालाई सम्हाल्ने गरी तोकेकी छिन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६

एनआईसी एसिया बैंकको न्यू चमत्कारिक बचत खाता योजना

नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६

पशुपतिमा शिवरात्रीको तयारी पूरा, दुई करोडको फूलले सिंगारियो

शिवरात्रीका अवसरमा पशुपति क्षेत्रलाई भव्य बनाउन पशुपति क्षेत्र विकास कोषले उक्त क्षेत्रलाई करिब दुई करोड रुपैयाँ मूल्य बराबरको फूलमालाले सिंगारेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६