बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पशुलाई पनि सुत्केरी भत्ता

सिन्धुलीको कमलामाई नगरपालिकाले चालू आर्थिक वर्षदेखि हालसम्ममा ५५० सुत्केरी पशुलाई भत्ता वितरण गरेको छ । पोषण सुत्केरी खाद्यान्न सहयोग कार्यक्रमअन्तर्गत सुत्केरी गाई तथा भैँसीलाई भत्ता वितरण गरिएको हो ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

७० मुलुकमा संक्रमण, ३२ सयको मृत्यु, कुन देशमा कति ?

कोरोना भाइरस संक्रमणका कारण संसारका विभिन्न मुलुकमा गरी ३२ सय मानिसको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

नेपालको सानदार जित, थाइल्यान्ड ९ विकेटले पराजित

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले पहिलो जित दर्ता गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

स्कुलहरुलाई प्याब्सन र एनप्याब्सनकाे निर्देशन– कोरोनाको जोखिमप्रति सजग रहनू

निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरुले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

१४ दिन क्वारेन्टाइनमा बसेर फर्किए माथिल्लो मर्स्याङदी ‘ए’ का प्रबन्ध निर्देशक

सन् २०२० जनवरी २२ का दिन चीनको उहान शहरमा कोभिड–१९ नामक भाइरसको प्रकोप देखिएपछि चीन सरकारले उच्च सतर्कता अपनाएको छ । यसैअनुरुप चिनियाँ कम्पनी सिनो हाइड्रोमो पनि उच्च सतर्कता अपनाइएको...
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

नेपाल भ्रमणबाट फर्किएका स्पेनिस नागरिककाे काेराेनाबाट मृत्यु

नेपालमा अहिलेसम्म कोरोना नफैलिएपनि नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनिस नागरिकको कोरोनाकै कारण मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

टिप्परको ठक्करबाट टेम्पो चालक र यात्रुको मृत्यु

दुर्घटनामा परेका दुवै सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

प्रधानमन्त्रीलाई अपरेसन थिएटरमा लगियो, अस्पतालबाहिर शुभेच्छुकको भीड

प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै अस्पतालबाहिर थुप्रै मानिसहरु भेला भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

थाइल्यान्डद्वारा नेपालसामु ६७ रनको झिनो लक्ष्य प्रस्तुत

जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत थाइल्यान्डले नेपालसामु ६७ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

कोरोनाको त्रासले इरानमा ५४ हजार कैदीबन्दी जेलमुक्त

कोरोना भाइरसको आतंक बढ्दै गएपछि इरान सरकारले ५४ हजार कैदीबन्दीलाई जेलमुक्त गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

थाइल्यान्डको चौथो विकेट झर्यो, करनले लिए ३ विकेट

जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालसँग प्रतिस्पर्धा गरिरहेको थाइल्यान्डको चौथो विकेट झरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट : नेपाल थाइल्यान्डविरुद्ध टस हारेर फिल्ङिड गर्दै

जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल आयोजक थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

लिभरपुललाई हराउँदै चेल्सी क्वाटरफाइनलमा

एफए कपअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा लिभरपुललाई हराउँदै चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

थाइल्यान्डविरुद्ध पुनरागमन गर्ला नेपाल ?

जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपालले आज (बुधबार) आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

मेघगर्जनसहित वर्षाको सम्भावना, यस्ताे हुनेछ शुक्रबारसम्मकाे माैसम

पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

यसरी हुँदैछ आज प्रधानमन्त्रीको दोस्रो मृगौला प्रत्यारोपण

प्रधानमन्त्री केपी शर्मा ओलीको बिहान ९ बजेदेखि शल्यक्रिया सुरु गरिने छ । पाँच घन्टामा प्रत्यारोपणको काम सकिने चिकित्सकहरूले बताएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६