बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीलाई अपरेसन थिएटरमा लगियो, अस्पतालबाहिर शुभेच्छुकको भीड

प्रधानमन्त्रीलाई अपरेसन थिएटरमा लगियो, अस्पतालबाहिर शुभेच्छुकको भीड

प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै अस्पतालबाहिर थुप्रै मानिसहरु भेला भएका छन्।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको आज (बुधबार) दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुँदैछ। अस्ति सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्रीका सम्पूर्ण परीक्षण सकिइसकेका छन्।

शल्यक्रियाका लागि प्रधानमन्त्रीलाई भर्खरै अपरेसन थिएटरमा लगिएको छ। अपरेशनका लागि ५ घण्टा लाग्ने बताइएको छ।

प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै अस्पतालबाहिर थुप्रै मानिसहरु भेला भएका छन्।

प्रकाशित: Mar 04, 2020| 04:11 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।