बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोना कोषमा चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको एक करोड

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २, २०७७

सनसिटी क्षेत्रबाट रिपोर्टरको डायरी : ‘भिलवाडा’ मोडल अपनाऊँ

कतिपय पसलहरु नगर प्रहरीको गाडी अथवा नेपाल प्रहरीको गाडी नआएसम्म खुला रहन्छन् र प्रहरीले हप्कीदप्की लगाउँदा मात्रै बन्द हुन्छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २, २०७७

सुनसरीको क्वारेन्टाइनबाट भागे भारतीय युवा, भन्छन्– खान पाइएन

सुनसरीकाे इटहरीस्थित क्वारेन्टाइनबाट राखिएका भारतीय युवा मंगलबार भागेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २, २०७७

सबैभन्दा लामो लकडाउन चीनमा, तेस्रोमा नेपाल

कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि सबैभन्दा लामो बन्दाबन्दी (लकडाउन) चीनमा भएको छ भने दोस्रोमा भारत र तेस्रोमा नेपाल।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २, २०७७

१५ वैशाखसम्म बन्दाबन्दी गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले थप १२ दिन बन्दाबन्दी (लकडाउन) बढाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २, २०७७

वैशाख १५ सम्म बढाइयाे लकडाउन

सरकारले कोरोना भाइरस रोग (कोभिड–१९) रोकथामका लागि जारी लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २, २०७७

ललितपुरमा कोरोनाको र्‍यापिड टेस्ट (तस्बिरहरु)

ललितपुर महानगरपालिकाले विदेशबाट फर्किएकाहरुको र्‍यापिड डायग्नोस्टिक टेस्ट सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २, २०७७

त्यसपछि सम्भव भयो प्रदेश–१ का मुख्यमन्त्रीको सम्बोधनमा सांकेतिक भाषाको प्रयोग

नयाँ वर्षको अघिल्लो राति प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले नयाँ वर्षको दिन मुख्यमन्त्रीले प्रदेशको लागि सम्बोधन गर्ने जानकारी फेसबुकमा राखे ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २, २०७७

लोग्नेको कुटाइबाट दिलमायाको मृत्यु

लोग्ने बलसिंह मगरको कुटाइबाट घाइते भएकी दिलमायाको तीन दिनसम्म पनि उपचार नपाएपछि मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २, २०७७

मेघ गर्जनसहित वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २, २०७७

भारतमा लकडाउन बढेसँगै आईपीएल अनिश्चित, आज फैसला हुन सक्ने

कोरोना भाइरसका कारण इन्डियन प्रिमियर लिग(आईपीएल)को आयोजना संकटमा परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २, २०७७

कोरियाले प्रवासी कामदारलाई ५० दिन भिसा थप्ने

श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने गरी कोरोना माहामारीको समस्याका कारण स्वदेश फर्कन नसकेका नेपालसहित अन्य १५ मुलुकका प्रवासी कामदारलाई ५० दिनको भिसा थप गर्ने भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २, २०७७

तेल उत्पादनमा नियन्त्रण गर्ने सहमति, मूल्य बढ्नसक्ने

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको गिर्दो मूल्य समायोजनका लागि तेल उत्पादनमा कटौती हुने भएको छ। हाल उत्पादन भइरहेको तेलमा २० मिलियन ब्यारेल तेल प्रतिदिन कटौती हुनेछ। जसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २, २०७७

'विदेशमा रहेका ७० प्रतिशतभन्दा बढी नेपाली स्वदेश फर्किन चाहन्छन्'

विदेशमा रहेका ७० प्रतिशतभन्दा बढी नेपालीले स्वदेश फर्किने इच्छा देखाएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरेको हेल्पलाइनमा फोन गर्नेमध्येका ७७ प्रतिशतले नेपाल फर्किन चाहेको र त्यसको लागि आवश्यक...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २, २०७७

सनसिटीबाट अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमण पुष्टि, एकको रिपोर्ट आउन बाँकी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार एक जनाको रिपोर्ट आउन बाँकी छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २, २०७७

कोरोना संक्रमित बसेको क्वारेन्टाइनबाट फरार दुईजना प्रहरीको नियन्त्रणमा

कञ्चनपुरको बेदकोट नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनबाट फरार भएका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २, २०७७

लकडाउन लागू गराउने प्रहरीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ

जनकपुरधाम– लकडाउन पालना गराउने क्रममा सिरहाको पटेर्वामा सोमबार साँझ भएको घटनामा संलग्न १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन पालना गराउने क्रममा गस्तीमा रहेका प्रहरीमाथि आक्रमण गरेको आरोपमा उनीहरुलाई...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २, २०७७