बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सनसिटीबाट अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमण पुष्टि, एकको रिपोर्ट आउन बाँकी

सनसिटीबाट अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमण पुष्टि, एकको रिपोर्ट आउन बाँकी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार एक जनाको रिपोर्ट आउन बाँकी छ।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

काठमाडौं– काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार एक जनाको रिपोर्ट आउन बाँकी छ।

र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा सोमबार तीन जनामा कोभिड–१९ पोजेटिभ देखिएको थियो।

त्यसपछि तीनै जनालाई पाटन अस्प्तालको ओइसोलसनमा राखेर थप परीक्षण गरिएको हो।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १६ पुगेको छ।

प्रकाशित: Apr 14, 2020| 12:28 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।