बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सय पाइला हिँडेर १६ मिलियन पाउन्ड संकलन

ब्रिटेनका पूर्वसैनिक टोम मूर दोस्रो विश्वयुद्धमा इंग्ल्यान्डका नायक थिए। तिनै टोम ९९ वर्षको उमेरमा अहिले कोरोना भाइरस रोग (कोभिड–१९) विरुद्धको अभियानमा पनि खटिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

लकडाउन तोड्नेलाई प्रहरीले सडकमै गरायो उठबस (भिडियोसहित)

जनकपुरमा प्रहरीले लकडाउन तोडेर घरबाहिर निस्किने ब्यक्तिहरुलाई सडकमै उठबस गराउन थालेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

पशुपतिमा ‘प्रसाद’ खान जाँदा प्रहरीको लाठी खाएपछि...

शुक्रबहादुरजस्ता थुप्रै मानिस कोही बागमतीको पुलमुनि त कोही किनारमा टहरो हालेर बसेका छन्। उनीहरुको एउटै इच्छा छ– लकडाउन चाँडै खुलोस् र काम गरेर खान पाइयोस्। त्यतिञ्जेल केही राहत पाइयोस्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

अमेरिकामा लकडाउन खोल्न तीन चरणको योजना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस प्रसार रोक्न विभिन्न राज्यद्वारा जारी लकडाउन हटाउन तीन चरणको योजना सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

कांग्रेसको प्रश्न– पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन ?

नेपाली कांग्रेसले खाद्यान्न अभाव हुँदा सयौं किलोमिटर पैदल यात्रा गर्दै घर गइरहेका श्रमिकलाई सुरक्षित रुपमा घर पुर्याउन सरकार समक्ष माग गरेको छ। शुक्रबार प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

सडकमा पैसा फ्याँक्दै महिला भागेपछि जनकपुरका स्थानीय त्रसित

जनकपुरमा दुईजना महिलाले सडकमा पैसा फ्यालेर भागेपछि स्थानीयवासी त्रसित बनेका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

कोरोना : चीनले एक्कासि बढायो मृतकको संख्या

चीनले गत डिसेम्बरमा संक्रमण देखा परेको बुहान सहरमा मृत्यु हुनेको संख्या एक्कासि ५० प्रतिशत बढाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

कोभिड परीक्षण कति ? मन्त्रालयको तथ्यांक एउटा अस्पतालहरूको अर्कै

केन्द्रीय तथ्यांक र प्रादेशिक तथ्यांकमा फरक त छ नै। स्वास्थ्य मन्त्रालयको अघिल्लो दिनको कुल तथ्यांक भन्दा भोलिपल्टको तथ्यांकमा पनि १२९ ले कमी छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

लकडाउनमा पनि रोकिएन चोरी–तस्करी

जिल्लाको केवटलिया नाकाबाट खाने तेल, चामल, जिउँदो कुखुरा, इनडक्सन चुल्होको तस्करी भइरहेको स्थानीय हरेराम मल्लाहले बताए । उनले भने, ‘पुलिस आउँदै आउँदैन, यहाँ जसले जे गरे पनि हुन्छ ।’
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

१०६ वर्षीया हजुरआमाले जितिन् कोरोना

कोराना भाइरसबाट संक्रमित बेलायतकी १ सय ६ वर्षीया महिला अस्पतालबाट डिस्चार्ज भएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

महामारीमा भ्रष्टाचारको गन्ध : भेन्टिलेटर खरिदका कागजपत्र अख्तियारमा

अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

बागलुङकी संक्रमितको रिपोर्ट आजपनि नेगेटिभ आए डिस्चार्ज गरिने

काेराेनाबाट संक्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलाको तेस्रो जाँचको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्जको तयारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

बेलायतमा थप तीन साता लकडाउन

बेलायत सरकारले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न थप तीन हप्ता लकडाउन कायम राख्ने निर्णय गरेको बेलायतका विदेशमन्त्री डोमिनिक राबले बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

बाजुरामा १४५ जनाको रिपोर्ट नेगेटिभ

भारतमा काम गर्न गएकाहरु फर्किएपछि बढी जोखिममा रहेको बाजुराका १४५ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

चितवनमा दुई जनाको कोरोना रिपोर्ट पोजिटिभ, टेकुमा थप परीक्षण गरिँदै

भरतपुर अस्पतालको आइसोलेसनमा रहेका दुई व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

मुस्ताङमा यार्सा संकलनमा प्रतिबन्ध

काेराेना भाइरस संक्रमण जाेखिमका कारण हिमाली जिल्ला मुस्ताङमा यार्सा गुम्बा संकलनमा रोक लगाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

इन्धनको भण्डारण गृह भरियो, पाइपलाइनबाट डिजल आयात बन्द

माग घटेसँगै बिहीबारदेखि आयात बन्द गरिएको आयल निगमले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

कोरोनाबाट एकै सातामा ५ पूर्व गोरखा सैनिकको मृत्यु

महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो एक साता पाँच जना पूर्व गोरखा सैनिकको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७